०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

प्रदेश

सर्पको डसाइबाट बालकको मृत्यु

न्यूजमधेश सम्बादाता राजविराज,११ असार ।सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो।मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् । सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण […]

न्यूजमधेश सम्बादाता विराटनगर ,११ असार ।प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समानुपातिक प्रणालीको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत सामाजिक विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि प्रदेश सभा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं उहाँले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले सन्तुलित बजेट ल्याएको […]

न्यूजमधेश डेस्क  जनकपुरधाम्,१० असार । । धनुषाको औरी गाउँपलिकामा सामुदायिक भवन बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाइएको छ । सांसद उमाशंकर अरगरियाले उपलब्ध गराएको बजेट स्थानीय तहले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । सांसद अरगरियाको संसदीय कोषबाट औरही गाउँपालिका ३ मा मण्डल सेवा समितिको जग्गामा सामुदायिक भवन निर्माणका लागि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार। नागरिकता ऐन संसोधन विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन गरिएको छ । जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गर्दै कोणसभा समेत गरेको हो । ढल्केवरको पार्कवाट सुरु भएको विरोध प्रदर्शन नगरका कुशवहा चौक,कृषि बजार लगाइत विभिन्न स्थान परिक्रमा गर्दै पुर्न : ढल्केवरको पार्क पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी […]

राजेश शर्मा बिराटनगर, असार ६, सिमा नाका सिल रहेको अवस्थामा पनि रातिको समयमा लुकि छिपि अवैध रुपमा भारत बाट नेपाल तसकरी गरी माल सामान ओसार्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले एक ट्याम्पु सहित ठुलो परिमाणमा अवैध सामानहरु बरामद गरेका छ्न । शुक्रवार रातिको २ बजेको समयमा विशेष सुराकीको आधारमा बिराटनगर १७ मा पर्ने […]

न्यूजमधेश डेस्क राजविराज ,६ असार । भारतमा नेपाली झण्डा जलाउने व्यक्तिको सप्तरी सदरमुकाम राजविराजमा पुत्ला जलाइएको छ । नेपाली झण्डा जलाउने भारतीय ओबिसी पार्टीको झण्डा समेत युवाहरुले जलाएका छन् । नेपाली झण्डा जलाएको आक्रोशमा युवाहरुले झण्डा जलाउने सलीम अन्सारी र इसरार अहमदको पुत्ला जलाएका हुन् । युवाहरुले यी दुबैको पार्टी ओबिसीको झण्डा पनि जलाएका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् । पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६÷७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालू आर्थिक बर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ […]