न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ। समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित […]
न्यूजमधेश डेस्क जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष […]
मनोज बनैता सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ । दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने […]
न्यूजमधेश डेस्क जनकपुरधा,३१ जेठ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट […]
न्यूजमधेश डेस्क नवलपरासी,३१ जेठ। बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् ।काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ। “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी […]
न्यूजमधेश डेस्क जनकपुराधाम ,३० जेठ।प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो । यस […]
मनोज बनैता/रासिन्द्र यादव सिरहा, ३० जेठ । सप्तरी बलानबिहुल गाउँपालिमा लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण हुने भएको छ । मौवाहास्थित २५० वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हुने जानकारी प्राप्त भएको छ । उक्त योजनाका रोजगार संयोजक निरज कुमार झा का अनुसार जिर्णोदारको निमित्त समिति गठन गरिएको छ । उक्त समितिमा निधि झा अध्यक्ष, […]
कैलाश दास जनकपुरधाम,३० जेठ। शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् । आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा […]