श्रवण देव जनकपुरधाम ,२९ जेठ। हाम्रो मुलुकमा सबैभन्दा बढी पिछडिएकामध्ये एक हो, मुसहर समुदाय । खासगरी तराई क्षेत्रमा बसोबास गर्ने अधिकांस यो समुदायका बासिन्दाको आफ्नो जग्गा छँदैछैन । ऐलानी जग्गामा घर बनाएर बसोबास गर्ने अनि मजदुरी गरेर जीविका चलाउने समुदाय । यही समुदायका एक युवक थिए धनु्षाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा । कम […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित विपि मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आईसोलेसन कक्षमा उपचाररत रहेका ३० जना कोरोना संक्रमितहरु मंगलबार निको भएर घर फर्केका छन् । उनीहरुको लगातार दोस्रो स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ जेठ । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको अनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर […]
नानीमैया कटवाल सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् । जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए । रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन […]
न्यूजमधेश डेस्क जनकपुरधाम, जेठ २६ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको आज सम्पन्न बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर […]
हरि बाँस्तोला पोखरा,२६ जेठ।प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ । प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै सङ्कटमा पर्दै गएको वास्तविकतामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रुपातालको संरक्षणसँगै माछापालन गरेर रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी […]
अंगद यादव नवलपरासी पश्चिम ,२६ जेठ । नेपाल भारतको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । नलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.५ संग जोडिएको बसहिया सिमानामा झडपमा ६ सशस्त्र प्रहरी र ४ स्थानिय घाइते भएका छन् । स्थानिय एक महिलाले भारतबाट मल ल्याउदै गर्दा उक्त […]