०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

प्रदेश

सप्तरीको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन : जनमत पार्टी (तस्विरहरु)

राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]

राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो । सप्तरीले टस जितेर […]

राजविराज, १० कातिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन मंगवार सम्पन्न भएको छ । सोही नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मन्दिरको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा २३ सदस्यीय नगर समिति गठन गरिएको हो । सोही नगरपालिकाको जनमत पार्टीको अध्यक्षमा संजिव कुमार साह, उपाध्यक्षमा मुन्द्रिका देवी राम, सचिवमा शसिन्द्र भगत, सह–सचिवमा विनोद मण्डल, कोषाध्यक्षमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्। महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव […]

राजविराज, ९ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरीका विभिन्न स्थानिय तहमा माइकिंङसहित मोटरसाइकल र्‍याली पर्दर्शन गरिएको छ । १८ औ पालिकामा आयोजना गरिएको बाइक र्‍यालीमा पार्टीका नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (मंगलवार) उक्त कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला सचिव […]

राजविराज, ९ कातिक । युवा शक्ति क्लव विष्णुपुर, द्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय भएका छन् । छिन्नमस्ता क्रिकेट कल्ब सप्तरी र बोटसोन क्रिकेट एकेडेमी झापा बिच भएको प्रतिस्पर्धामा झापाले टस जितेर ब्याटिंग गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रन बनाउन सफल भए । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक। एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच […]

उदित यादव राजविराज, ८ कात्तिक । युवा शक्ति क्लव विष्णुपुरद्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दास्रो दिनको खेलमा पर्साले मोरङ लाई ५४ रनले र डि.आर.सि.ए. धनुषा ले सिरहा लाई ७ विकेट ले पराजित गर्दै बिजय हात पारेका छ । सोमवार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा […]