न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाएकालाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले काम नगर्ने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि तथा प्रशासकहरुलाई कारवाही स्वरुप ‘जनकारवाही’ अभियान चलाएपछि विभिन्न कार्यालयका प्रमुखहरुले धामधम काम अगाडि बढाएका छन्। जनमत पार्टीका कार्यकर्ताहरुले विहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुसवाहालाई जनकारवाही गरेपछि अन्य कार्यालयका प्रमुखहरु काम अगाडि बढाउन सक्रिय […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका १७ जना नेताहरुविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त जनताले कार्यालय प्रमुख कुशवाहालाई जनकारवाही कपडा खोलेर गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा निकालेर नगर […]
न्यूजमधेश डेस्क जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् । पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने जनमत पार्टीले बताए । खानेपानी तथा ढल निकास आयोजना जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहालाई जनकारवाही […]
न्यूजमधेश डेस्क राजविराज ,३ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गृह जिल्लामै दुब्र्यवहार भएको छ । आक्रोसित स्थानीयवासीले यादवलाई ठग र लुटेराको संज्ञा दिएका छन् । जसपाले कार्तिक १ देखी ५ गतेसम्म आयोजना गरेको कार्यकर्ता भेटघाटको पहिलो दिन अर्थात १ गते छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा कार्यक्रमकोे आयोजना गरिएको थियो । कार्यक्रममा […]
न्यूजमधेश डेस्क सिरहा ,१ कार्तिक । प्रदेश २ मा व्यापक भ्रष्टाचार भएको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले भ्रष्टाचार विरुद्धको आन्दोलनमा जनसागर सडकमा उर्लिएको देखिएको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारको रंग कस्तो गुलाबी साइकल जस्तो ,भ्रष्टाचारी होसयार , साइकल चोर देश छोर, भ्रष्ट प्रदेश सरकार मुर्दाबाद, साइकल चोर मुख्यमन्त्री लालबाबु […]
न्यूजमधेश डेस्क सुनसरी ,३१ असोज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गर्नुभयो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असोज । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार […]