२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

समाज

रौतहटको दर्जनौ गाउँहरु पानीको डुबानमा, उच्चसतर्कता अपनाउन प्रशसनको आग्रह

गोविन्द ठाकुर, गौर । चुरे क्षेत्रमाभारी वर्षाका आएपछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमेपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण रौतहटको एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।साना तथा ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएपछी सबारीलाई आवत जावत गर्न प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि […]

मनोज मोरबैता , जनकपुरधाम । लगातार वर्षाले गर्दा धनुषा र सिरहा जिल्लाको बिचमा रहेको कमला नदीमा पानीको चाप बढ्दै गैरहेको स्थानीयबासी चिन्तित रहेको छ। सोमबार देखी निरन्तर रुपमा वर्षा हुँदै आइरहेको कारणले कमला नदिमा पानीको चाप बढ्ने क्रम जारी रहेको स्थानीय रामकिशोर मण्डलले न्युज मधेशसंग फोनको मार्फतबाट जानकारी गराएको छ। यता धनुषा प्रमुख जिल्ला अधिकारी […]

काठमाडौ ।संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी विज्ञापन र प्रकृया तुरन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनस् प्रकाशित गराउन विवेदकारी राज्यसरकारको एकमात्र विकल्प आन्दोलन भएकोले तराई मधेश राष्ट्रिय परिषदले आरक्षण बचाऔ आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना […]

राकेश यादव जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिका ३ का वडा अध्यक्ष रामदुलार मण्डलले एकलौटी निर्णय गरि एकैजनाको जग्गामा रातारात सडक निर्माण गरेको छ। नयाँ बाटो निर्माण तथा पुरानो बटोको विस्तारको क्रममा दुवै तर्फबाट आधीआधी लिनुपर्नेमा मण्डलले बलपूर्बक एकैजनाको जग्गामा सडक निर्माण गरेको स्थानीयले दावि समेत गरेको हो । वडा नम्बर ३ का शंकर प्रसाद साहको निजी […]

जीतेन्द्र कुमार राम,जनकपुरधाम ।धनुषाको सवैला नगरपालिकामा झुन्डिएर मृत्यु भएको नावालिक केटिको घटना सेलाउन नसकेको बेला झन एक नावालिक केटिको सामुहिक बलात्कार भएको छ। जिल्लाको सवैला नगरपालिका ८ मा गएराती एक नावालिक केटि सामुहिक बलात्कारको सिकार भएकी छिन भने सोमबार राती नपाकै वडा १ मा एक केटिको झुन्डिएर मृत्यु भएको थियो। बलात्कार हुनेमा सवैला नपा ८ […]

मौसम झा ,जलेश्वर ।महोत्तरीको पिपरा गाउँपालिका -२ स्थित रहेको विद्यालयदेखि पर्सासम्मको छ्डकीमा २४ गतेदेखि माटोमा नै ढलान सुरु गरिएको छ । ढलान २ सय ६५ मिटर  गर्नु पर्ने छ।त्यस्मा कुल बजेट २५ लाख रुपैया छुटियाएको छ।सो सडकमा मंगलवारदेखि ढलान सुरु भएको हो । वडा अध्यक्ष ब्रम्हदेव यादव, प्रशासकिय अधिकृत र उपाध्यक्ष समेतको मिलोमतोमा भइरहेको सो […]

प्रमोद कुमार / ओम प्रकाश साह,जनकपुरधाम : स्थानीय सरकार गठन भएको दुइवर्ष पुग्न लागेको जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक मेयर कप प्रतियोगिता सुरु गरेको छ ।धनुषा जिल्ला खेलकुद विकास समितिको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा मेयर कप गराउन लागिएको हो । प्रत्येक खेलमा प्रथम हुने टिमलाई ३० हजार दोश्रोलाई २० हजार र तेस्रोलाई ११ हजार नगद […]

काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालका निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्स हुने भएको छ । सांसद चौधरीलाई ढाडमा समस्या आएपछि विगत १९ दिनदेखि काठमाण्डौँ स्थित रहेको वीर अस्पतालमा उपचार गराउदै आएको थियो । डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन सल्लाह दिएको छ । सोही अनुसार उनलाई नियमित चेकजाँच गराउनु पर्नेछ । चौधरी […]