०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

मेयर लालकिशोर साह

संविधानमा संशोधन आवश्यक छः मेयर साह

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए । हिमाल, पहाड र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो । रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् । प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ फागुन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तरगत  जनकपुरधाममा भई रहेको विकास निर्माण कार्यको आज विहान मेयर लालकिशोर साहले अनुगमन गरेका छन् । उप–महानगरको वडा ४ तथा ७ र ८ मा भई रहेको सडक तथा नाला निर्माणको आज विहान जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रीता झा, प्रमुख […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ जेठ। देशव्यापी लक डाउनका कारण मुस्लिम सामुदायको रमजान महिनाको २३ औं दिन आईतबार जनकपुरधाम उपमहानगरपालिका -८ का १ सय २० जना गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले १ सय २० जना विपन्न गरिव मुस्लिमलाई राहत समाग्री वितरण गरिएको हो । ईद पर्वलाई मध्यनजर गरि […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ११ चैत्र । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, वेवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताएका छन्। उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको बुवा स्वर्गिय प्रेमनारायण झामाथि जनकपुरधामका मेयर लालकिशोर साहले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । रौतहटस्थित गाउँमै विहिवार १३ औं पुण्य तिथिको अवसरमा आयोजित समारोहमा मेयर साहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । झाको निधन माघ २७ गते सोमवार भएको थियो । विहिवार श्रद्धाञ्जली अर्पण गर्न […]

न्युजमधेश सम्वादाता जलेश्वर,४ माघ।नेपाली कांग्रेसका महासमिति सदस्य ललन कुमार रायको १३ औ पुण्य तिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले श्रद्धाञ्जली व्यक्त गरेका छन । शनिवार महोत्तरीको मनरासिसवा नगरपालिका १० बथनाहा टोल स्थित उनको निजी निवास पुगेर मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन । श्रद्धाञ्जली व्यक्त गर्दे साहले नेता रायको राजनीति जीवन र उनले पार्टीमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२८ पुस । जनकपुरधामकी प्रथम सहीद महिला पत्रकार उमा सिंहको नाममा जनकपुरधाम उपमहानगरका लालकिशोर साहले पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । भ्रमण वर्षलाई सघाउन आइतबार भिजिट मधेसद्वारा आयोजित तराई मधेस पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा पाँच लाखको अक्षय कोषको घोषणा […]