२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

जनकपुर न्यूरो हस्पिटलमा सफलता : पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया

न्यूजमधेश डेस्क जनकपुरधाम,५ भाद्र।जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया गरिएको छ । जनकपुरधाम–४ मुरली चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो । ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देवसुनर देवीको अस्पतालका सञ्चालकसमेत रहेका न्यूरो सर्जन डा. विजयकुमार राउतलगायत चिकित्सकको टोलीले […]

न्यूजमधेश डेस्क झापा,६ भाद्र । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ भाद्र। आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि […]

न्यूजमधेश डेस्क लहान ,५ भाद्र। दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरीको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् । समाजवादी चिन्तक स्व गिरीको पुख्र्यौली घर पुग्दाँ ढोका […]

सन्तोष यादव जनकपुरधाम ,५ भाद्र। आसन्न मंसिर ४ को आम चुनावमा धनुषा क्षेत्र नम्बर २ मा रोचक भिडन्तको सम्भावना देखिएको छ । अहिलेसम्म कसैले आधिकारिक उम्मेदवारी घोषणा नगरेपनि आकांक्षीहरू माहोल बनाउन मतदाताको घरदैलोमा देखिन थालेका छन् । यस क्षेत्रका बहालवाला सांसद हुन् उमाशंकर अरगरिया । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट अरगरिया झण्डै […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ भाद्र।‘कुनै समयमा सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमिन्दार भनिने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राख्नुभएको थियो । यो काम छूवाछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो,’ प्राज्ञ धीरेन्द्र प्रेमर्षी यही एक उदाहरण प्रदीप गिरिलाई बुझ्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ भाद्र।सर्लाहीको लालबन्दी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि २४ जना नेता / कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ। आइतबार लालबन्दी नगरपालिका-५ मा आयोजित भेटघाट कार्यक्रममा नेकपा एमालेका नेता राकेश साहको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि २४ जना नेता/कार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका हुन। उनिहरुलाई पार्टीका नेता रामविश्वास राय र सुबोध कुमार मण्डलले संयुक्त […]

सुरेन्द्रकुमार कामती सिरहा,५ भाद्र। नेपाली कांग्रेसका नेता एवं सिराहा क्षेत्र नम्बर १ का सांसद प्रदीप गिरिको निधनमा सिराहाको बस्तीपुर र गोविन्दपुर गाउँ शोकमा डुबेको छ। आफ्ना अभिभावक नेता गुमाउँदा लहान नगरपालिका वडा नं १४ र २४ का गाउँवासी शोकमा डुबेका छन्। ‘गाउँमा सन्नाटा छाएको छ,’ गोविन्दपुरकी ७४ वर्षीया मीरादेवी ठाकुरले भनिन्, ‘हामीले मुख हेर्न पनि […]