२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

प्रादेशिक अस्पतालले गलत रिपोट दिएपछि बिरोधमा उत्रिएका ५ जना पक्राउ

जनकपुरधाम,७ जेष्ठ ।मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालले एक जना बिरामीको गलत रिपोर्ट दिएपछि अस्पताल प्रशासनको बिरोधमा उत्रिएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार धनुषाको सहिदनगर नगरपालिका-२ का अजय यादवका श्रीमती शर्मिला देवी यादवको रगत चेकजाँच गराएपछि अस्पतालले गलत रिपोर्ट दिएका थिए।त्यसको बिरोध गरेपछि विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव ,युवा जनमत […]

जनकपुरधाम,७ जेष्ठ । मधेश प्रदेशका भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले किसानको माटो परीक्षण शिविरको स्थलगत अवलोकन गरेका छन् । आइतबार मन्त्री कुशवाहाले रौतहट पुगेर सँचालनमा रहेको माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन गरेका हुन् । जिल्लाभरिबाट सँकलन गरिएको किसानको खेतको माटो परीक्षणको लागि टेष्ट गरिरहेको बेला उनले आफैँ स्थलगत निरिक्षण तथा […]

जाकपुरधाम,६ जेष्ठ ।जनमत पार्टी धनुषाले क्षेत्र नम्बर १ का क्षेत्रीय भेला आज धनुषाधाममा सम्पन्न गरेको छ। धनुषा क्षेत्र नं.१ का केन्द्रीय पर्यवेक्षक वीपी साहको अध्यक्षतामा क्षेत्रीय भेला सम्पन्न भएका हुन।क्षेत्रीय भेलाबाट क्षेत्रमा पार्टी प्रवेश कार्यक्रम ,संगठन विस्तार एवम् समितिहरु पुनर्गठनलगाइतको निर्णय गरिएको छ। उक्त बैठकमा जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डल ,जनमत पार्टीबाट निर्वाचित […]

जनकपुरधाम,५ जेष्ठ। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मधेश प्रदेशका राजधानी जनकपुरधामसहित मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ […]

जनकपुरधाम,४ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बारा जिल्लाको इन्चार्जमा शिवनाथ पटेललाई मनोनित गरेका छन् । आजदेखि लागु हुने गरि कलैया निवासी शिवनाथ पटेललाई बारा जिल्ला इन्चार्जमा मनोनित गरिएको हो। अध्यक्ष डा.राउतले पटेलको कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा राख्दै उनको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरेका हुन् ।  

वीरगंज,२ जेष्ठ। नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ । ‘भ्रष्टाचार विरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूणर् नेपाली एक हौं’ भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेका हुन् […]

काठमाडौं ,२ जेष्ठ । जिल्ला र उच्च अदालतले सुनाएको रेशम चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ । मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल […]

जनकपुरधाम,२ जेष्ठ । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशको सबै वडाका किसानहरुलाई कृषि तालिम दिने योजना ल्याएका छन् । आगामी आर्थिक बर्ष २०८०/८१ को लागि मधेश प्रदेशको १२ सय ७० वडाका किसानहरुलाई अन्न, साग, सब्जी, दुधजन्य उत्पादन सम्बन्धी तालिम दिने भएको छ । यसका लागि किसानहरुले चाहेको तालिमको बारेमा सल्लाह दिन कृषि […]