काठमाडौं । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो । समितिको मोडालिटी तय गर्न तीन […]
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनुभएको छ । उहाँ १५ वर्षको स्वनिर्वासनपछि आज बिहान स्वदेश फर्कनुभएको हो । थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिनुभएको बीबीसीले जनाएको छ । आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा स्वागत गर्दा समर्थकहरूले उत्सव मनाइरहेका छन् । उहाँकी बहिनी एवं पूर्व प्रधानमन्त्री यिङ्गलक सिनावात्राले टिकटकमा विमान चढ्दै गरेको एउटा भिडियो […]
जनकपुरधाम,४ भाद्र ।जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला पुर्व सहसचिव कल्याण राउत जनमत पार्टी प्रवेश गरेको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा र टिका लगाएर स्वागत गरेका छ्न। अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका नेता संजय यादवले बताए। पार्टी प्रवेश गरेका राउत स्थानीय तहको निर्वाचनमा […]
जनकपुरधाम,४ भाद्र।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अब्दुल हलिम जनमत पार्टी प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बीच माओवादी परित्याग गर्दै नेता हलिमले विधिवत रुपमा जनमत प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन।नेता हलिमलाई पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरेको छ। नेता […]
काठमाडौं ।जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन। जनमत पार्टी केन्द्रिय कार्यलय बुद्धनगरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा जनता समाजवादी पार्टी रौतहटका पुर्वा जिल्ला सहसचिव कल्याण राउत ,सर्लाहीका प्रभावसाली युवा नेता रिकी सिंह,स्वतन्त्र इन्जिनियर एसोसिएसनका प्रफुल […]
नयाँदिल्ली ,४ भाद्र । भारतले गहुँ र चामल जस्ता मुख्य खाद्यान्नपछि प्याजको निर्यातमा पनि कडाइको नीति लिएको छ । आन्तरिक बजारमा प्याजको मूल्य बढ्न सक्ने आशंकाबीच भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यात करले देशबाहिर प्याज पठाउने कार्य निरुत्साहित हुने, आन्तरिक बजारमा प्याजको अभाव नहुने र मूल्य स्थिर रहने बुझाइ छ । प्याजमाथि पहिलो […]
काठमाडौं,४ भाद्र । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ। संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी […]
काठमाडौं,४ भाद्र । समाजवादी मोर्चाको बैठक जारी छ।नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो। बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने […]