३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि जनमतले गरायो मतदान

राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन सम्पन्न गरिसकेको छ । सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको […]

काठमाडौं ,२ साउन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीप्रति युवाहरूको आकर्षण बढेसँगै औपचारिक रुपमा पार्टी प्रवेश गर्ने लहरनै चलेको छ। पार्टी केन्द्रीय कार्यालय बुद्धनगर शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कास्की ,प्युठान ,डोल्पा,पर्सा,सप्तरी र सिरहा जिल्लाका दर्जनौं युवाहरु जनमत पार्टी प्रवेश गर्नुभएको छ। नवप्रवेशी युवाहरुलाई पार्टी अध्यक्ष डा.सीके राउतले खादा टीका लगाउँदै उनिहरुलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत […]

काठमाडौँ । जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ । जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जनमत पार्टीका प्रदेशसभा सदस्यले […]

बोदे बर्साईन(सप्तरी)। सप्तरीको बलान बिहुल गाउँपालिका- १ मलहनियाँमा १२ कोठे पशु अस्पताल भवनको शिलान्यास गरिएको छ । पालिका अध्यक्ष खेमचन्द्र यादवले उक्त भवनको शुक्रबार शिलान्यास गरेको छ । बलान बिहुल गाउँपालिकाले ‘ ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना , आर्थिक कोरिडोर कार्यालय बर्दिवासको कार्यक्रम’ अन्तर्गत पशु अस्पतालको शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले […]

वीरगन्ज । सडकमा जथाभाबी फोहोर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभाबी फोहोर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहर […]

काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा त्रिभुवन आज नेपाल आएका हुन । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल […]

बर्दिया । प्रहरीले बुहारी कुट्ने ससुरा नियन्त्रणमा लिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई अमानवीय शैलीमा कुटपिट गर्ने ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको हो । भरथरीले प्रमिलालाई अमानवीय शैलीमा कुटपिट गरेका थिए । उनको कुटाई टिकटकमा भाइरल नै भयो । भाइरल भिडियोका आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा […]

राजविराज । भ्रष्टाचार मुद्दामा राजविराजका निलम्बित मेयर भीमराज यादवलाई जरिवाना तोकिएको छ । जरिवाना तोकिएसँगै उनी भ्रष्टाचारी ठहर भएका छन् । राजविराजस्थित राज रंगशाला मर्मत सम्भार कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ असार २०७९ मा विशेष अदालतमा भीमराजसहित सात जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको बिहीबार भएको […]