२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्थानीय

निर्वाचनमा विजयी हुने लक्ष्यले कार्यकर्तालाई कार्यगर्न डा. राउतको निर्देशन (तस्बिरहरु)

राजविराज, ५ असोज । विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए । हिमाल, पहाड र […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,२८ भाद्र । धनुषाको विदेह नगरपालिकाले सरकारी खर्चमा मनमौजी गरेको पाइएको छ । विभिन्न कारणले पटक-पटक चर्चामा आइरहने यो नगरपालिकाका मेयर बेचन दासले सरकारी खर्चमै निजी निवासमा सामानहरू खरिद गरेर लगेको पाइएको छ भने नगरपालिकाबाट २५ लाख रुपैयाँ मदिरा पसललाई भुक्तानी गरेको समेत पाइएको छ । त्यस्तै ईन्धनमा समेत मनोमानी खर्च गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा वडा स्तरीय महिला जनमत संघ गठन गरिएको छ। शनिबार नगरपालिकाको वडा नम्बर ९ मा एक कार्यक्रमबीच वडा स्तरीय महिला जनमत संघ गठन गर्नुभएको छ। सुमिन्त्रा देवि धामीको अध्यक्षतामा १५ सदस्यीय महिला जनमत संघ गठन गरेका हुन । सो कार्यक्रममा गणेशमा चारनाथ नगरपालिकाका […]

राजु विश्वकर्मा लहान, २४ भाद्र । लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ । घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी रु ३८ लाख ७० हजार ऋण […]

न्यूजमधेश डेस्क सर्लाही,२३ भाद्र । बिचैमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराउनका लागि सर्लाहीको ईश्वरपुरमा मंगलबार साइकल वितरण गरिएको छ । आर्थिक तथा अन्य विभिन्न समस्याका कारण विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय फर्काएर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले साइकल वितरण गरिएको हो । सेभ द चिडे«नको सहयोगमा विद्यार्थीलाई साइकल, विद्यालय झोला, पोसाक, स्टेशनरीसहित अन्य समानहरु वितरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् । महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् । त्यसैगरी सर्लाहीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भाद्र। धनुषाको कमला नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न गरिएको छ । सोमबार कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको अध्यक्षता भएको नगरसभाको नगरपालिका जेष्ठ नागरिक सोभित गोहितमान  प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। पाँचौ नगरसभाबाट करिब पौने ५३ करोड रुपैयाँ बजेट ल्याएको छ । कमला नगरपालिकाको नव निर्माणधीन भवनमा राखिएको नगरसभाको खुल्ला सत्रको […]