१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

स्थानीय

महुली नदि बाँधको ठोस मर्मत नहुँदा, स्थानियबासी समस्यामा

कमल कमार मण्डल राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो । ‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय […]

जनकपुरधाम ,२७ असोज । धनुषाको कमला नगरपालिकाका युवाहरुको छाता संगठन कमला युवा संजालको शुभकामाना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकै वडा नम्बर ८ सोनापाडामा संजालका महासचिव चन्द्रदीप यादवको अध्यक्षतामा विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामाना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओबादी केन्द्रका नेता बलराम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असोज। धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कमला नगरपालिका वडा नम्बर ३ पर्सा घर भएका नागे साह सुडीको लगमा र माचीको बिचमा नहर नजिकको कल्भर्टमा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् । गत बिहीबार दशैको पहिलो दिन घटस्थापनाको साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा […]

राजविराज, २१ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित रहेको श्री सिद्धिदात्री भगवतीको कलश स्थापना गर्न कलश यात्राको आयोजना गरिएको थियो । लौनियाँमा रहेका विभिन्न धार्मीक स्थलहरुमा समेत बडादशैंको अवसरमा धुमधामका साथ पुजा अर्चना भईरहेको छ । <

राजविराज, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका अधिवेशन शनिवार समपन्न भएको छ । सोही पालिकाको संयोजक सरोज यादवको अध्यक्षता तथा महिला जनमत संघकी संयोजक तथा पर्यवेक्षक शुशिला यादवको प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे अधिवेशन कार्यक्रममा २१ सदस्यीय समिति गठन गरिएको हो । तिरहुत गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको अधिवेशनमा अध्यक्षमा सरोज कुमार यादव, उपाध्यक्षमा […]

राजविराज, ५ असार । सप्तरीमा सोमवार सवारी दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ६ विरपुर स्थित पुर्व पश्चिम लोकमार्गामा पिकअपले मोटरसाइकलको ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम लाकमार्ग अन्तर्गत पुर्वतर्फबाट पश्चिमतिर जादै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप र विपरीत दिशाबाट जादै गरेको […]

राजविराज, ५ असोज । विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए । हिमाल, पहाड र […]