०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्थानीय

सर्लाहीमा विद्यालयको अभिभावक भेलामा झडप, दुई जना गम्भीर घाइते

मलंगवा । सर्लाहीको एक विद्यालयमा अभिभावक भेलामा झडप हुदा दुईजना गम्भीर घाइते भएको स्थानीयले बताए । हरिपूर्वाको केश्वर गरिब जनता माविमा सोमबार दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला […]

सिरहा।सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको हो। विद्यालय टाढा हुँदा पैदल हिँडेर आउजाउ गर्न समस्या भएपछि नगरपालिकाले विद्यार्थीलाई साइकल वितरण गरेको छ। गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको नगरप्रमुख गंगा पासमानले […]

जनकपुरधाम।श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको वडा नंं ८ को शान्ति सामुदायिक सेवा केन्द्रले वडा नंं ८ मा बसोवास गर्नु भएका डा सीके राउत र विभिन्न क्षेत्रमा विषेश योगदान दिनु भएका विभिन्न व्यक्तिहरुलाई एक कार्यक्रमका बीचमा शनिबार सम्मानित गरेका छन । जनकपुरधाम वडा नंं ८ मा बसोवास गर्नु भएका विद्वान तथा मधेश अधिकारका लागि संघर्ष गर्ने जनमत […]

सिरहा । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका-४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ । […]

मनोज बनैता, सिरहा । सशस्त्र प्रहरी वल सिरहाले लाहानका स्कुलहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो ।लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको […]

सर्लाही । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले वलरा नगरपालिकामा समिति गठन गरेको छ। पार्टीले सर्लाही जिल्लाको वलरा नगरपालिका वडा नं.५ अर्नाहा टोलमा सत्य नारायण सिंह कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जनकारी दिए। कुशवाहाका अनुसार उक्त वडामा सुकुन्तला देवि महतो समितिको अध्यक्ष रहने गरि […]

जनकपुरधाम। धनुषामा एक महिला मृत अवस्थामा फेला परेकाे हो । जनकपुरधाम – जलेश्वर सडक खण्ड अन्तगत जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित रहेको सडकको छेउमा एक महिलाको मृत अवस्था लास फेला परेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए। प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका १० वस्ने अन्दाजी ५० वर्षकी राधा देवि साह रहेकाे छ। शवलाई पोस्टमार्टमका लागि जनकपुर […]

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय […]