१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

पशुचिकित्सक जनमत संघ घोषणा, अध्यक्षमा साह

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन अन्तर्गत पशु चिकित्सक जनमत संघको केन्द्रिय कार्यसमिति घोषणा भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम बिच डा.मोगल प्रसाद साहको नेतृत्वमा पशुचिकित्सक जनमत संघ घोषणा भएका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जनमत […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका छन् । राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय […]

सर्लाही । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् । विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर […]

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो। फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए। उद्योग तथा वाणिज्य र श्रम […]

जनकपुरधाम। सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफु निर्वाचनहुन पूर्व गरेका बाचाहरु पुरा गर्न सुरु गरेका छन् । गत मंगलबारबाट गाउँपालिकाको नागरिकहरुको लागि अध्यक्ष स्वास्थ्य कार्यक्रमको घोषणा संगै स्थानिय नागरिकहरुको आफै स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि वितरण गर्न सुरु गरेको हो। गाउँपालिकाको वडा नम्बर १ मल्हनियाबाट सुरु गरेको अभियान गाउँपालिकाको सबै वडा वडा सम्म […]

कलैया । मधेश प्रदेशका बारा जिल्लाका एक वडाध्यक्ष ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ । घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि […]

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा छुट्टयाइएको कृषि तर्फको बजेट माग गरेको छ। सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म कृषि क्षेत्रतर्फ बिनियोजित बजेट माग गरेको हो । कृषि तथा पशुपन्छी मन्त्रालयले सामान्यलाई परिपत्र गरेर बजेट विवरण उपलब्ध गराइदिन अनुरोध गरेपछि सामान्यले स्थानीय […]

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ। गत वर्ष पालिकामा सञ्चालित अधिकांश विकास आयोजना तथा सामाजिक शाखातर्फको कार्यक्रममा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो। नगरपालिका कर्मचारी स्रोतका अनुसार आर्थिक अनियमितताको आशंकामा अख्तियारले छानबिन थाल्दै नगरपालिकामा चार दर्जनभन्दा बढी पत्र पठाएको छ। ‘नगरपालिकामा […]