न्यूजमधेश डेस्क दुबई : विश्वभरि छरिएर रहेका मधेशी समुदायको छाता संगठन अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ युएई शाखा होली धामाका कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ । गैर आवासीय मधेशी संघ युएई शाखाको आयोजनामा आईतवार होली धामाका कार्यक्रम सम्पन्न भएको हो । हरेक वर्षझै यस वर्ष पनि युएईको विभिन्न प्रान्तमा बसोवास गर्दै आएका प्रवासी संग […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठकले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए । विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियू निर्वाचनमा सहभागी भइरहेकोले देशभरीका कलेजहरुमा एक्लै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० फागुन । जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुण १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको छ । खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक प्रसान्त कर्णले जानकारी दिए । उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै […]
जनकपुरधाम ,१० फागुन। महोत्तरीको बलवा नगरपालिका -३ स्थित रहेको इतिहासिक कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तरास्ट्रियकारण गर्नको लागि अभियान चलाउने भएको छ। मंगलबार संजय कुमारको सभापतित्वमा बसेको बैठकबाट कारिक बाबा सरसफाइ अभियान चलाउने निर्णय गरेको छ। सो बैठमा बलवा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,शिक्षक ,व्यापारीहरु,युवा ,विद्यार्थीहरु सर्वदलीय बैठक बसेर कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा […]
न्यूजमधेश डेस्क राजविराज,१० फागुन । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् । जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् । दुई […]
न्यूजमधेश डेस्क वीरगञ्ज,९ फागुन । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफैं विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पुर्याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ फागुन।जनमत पार्टी धनुषाले १३ सदस्यीय अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरिएको छ। सोमबार धनुषाको जटहिमा एक कार्यक्रमबिच १३ सदस्यीय अटो टेम्पो जनमत संघको धनुषा क्षेत्र नं.३ स्तरीय क्षेत्रीय समिती गठन गरेका हुन। महादेव साहको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय अटो टेम्पो जनमत संघ गठन गरिएको हो।सो समितिको उपाध्यक्षमा मनोज साह ,सचीवमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ फागुन।जनताराजको परिकल्पना गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जनताको घरघरमा गएर योजना मागिरहेको छ। जनमत पार्टीबाट संघीय र प्रदेश सांसदमा सप्तरीबाट निर्वाचित सांसदहरु अहिले आफ्नो क्षेत्रका जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् । अध्यक्ष डा.राउतले ‘दलान दलील’ नामक कार्यक्रम संचालन गरेर जनताको मनोकान्छा अनुसार योजनाहरु छनोट गरिएको छ।उनले सप्तरी […]