१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

समाचार

भारतीय फोटो पत्रकार सात महिनादेखि झापा कारागारमा

न्यूजमधेश डेस्क झापा ,२४ जेष्ठ । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठ्ने भएको छ । सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो । सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा मंगलबार बिहानदेखि थुप्रिएको फोहोर उठाउने सहमति भएको […]

न्यूजमधेश डेस्क काठमाडाैँ,२४ जेष्ठ । महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) अहिले प्रतिनिधि सभामा २३ सांसदसहित पाँचाै पार्टीकारूपमा रहेकाे छ । लाेसपा सरकारमा जाने चर्चा चलिरहन्छ । त्यसाे त गठबन्धनले बनाएकाे पछिल्लाे सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने लाेसपाले सहयाेग गर्दै आएकै हाे । गत साउन ४ गते संसद्‌बाट विश्वासकाे मत लिँदा पनि लाेसपाले पक्षमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ जेष्ठ ।जनमत पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिने भएको छ। आज सिरहाको लाहानस्थित सुर्य होटलको हलमा ११:३० बजे पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतद्वारा कार्यक्रमको उद्घाटन भई सम्मान तथा प्रशिक्षण हुने जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन। जनमत पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले जनता राज निर्माण र पार्टीको […]

न्यूजमधेश डेस्क दाङ ,२४ जेष्ठ । दाङमा एक महिलाले श्रीमानकाे हत्या गरको छन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक चार बर्षदेखि संसदमा अड्किएको छ । २०७४ को संघीय चुनाव भएको केही महिनामै (२३ साउन २०७५) मा संसदमा पुगेको यो विधेयक संघीय संसदको कार्यकाल नै सकिन लाग्दा समेत ठोस रुपमा अगाडि बढ्न सकेको छैन । संविधानको धारा ३०४ मा संविधान जारी भएपछि हुने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ जेष्ठ ।भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ […]

न्यूजमधेश डेस्क सप्तरी,२४ जेष्ठ । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवले राजविराज नगरपालिकाको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न जिल्लावासीलाई आग्रह गरेका छन्। उनले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको बताए । जरिवाना छुट गरे पनि लाग्ने शुल्क छुट नहुने उनको भनाइ छ । ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती […]