०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

स्थानीय निर्वाचनकाे टिकटमा गठबन्धनका शीर्ष नेताका आफन्तकै हालीमुहाली

न्यूजमधेश डेस्क काठमाडौं ,१३ बैशाख ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि केन्द्रबाट पाँच दलीय गठबन्धनलाई उत्साहजनक रुपमा लैजाने निर्णय भयो। केन्द्र बाटै मुख्य आकर्षणको केन्द्र महानगर र उपमहानगरको भागबण्डा पाँच दलले मिलायो। तर गाउँ/नगरमा भने पाँच दलबीच अपेक्षा गरिए अनुसार गठबन्धन जान सकेन। गठबन्धनमा सामेल भएका केही शीर्ष नेताहरु नै अहिले निरास भएका […]

दिपेन्द्र कुमार यादव , १३ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सिरहाको औरही गाउँपालिका अध्यक्ष पदमा संजय यादव र उपाध्यक्ष पदमा गणिता यादव मनोनयन दर्ता गराएका छ्न। सोमबार दिउसो पार्टीका तर्फबाट पाँच वटै वडामा उम्मेदवारी दर्ता गराएको नेता बिनय यादवले बताए। वार्ड नम्बर १ बाट रामभुवन यादव , २ बाट परसुराम यादव […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ। निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन। तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले […]

न्यूजमधेश डेस्क धनुषा ,१३ बैशाख ।धनुषाको बिदेह नागरपालिकाको मेयरमा नेकपा एसबाट राजकिशोर रोहिता यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपमेयरमा सजंना अधिकारीले उम्मेदवारी दिएकी छन् । सोमबार दिउँसो विदेह नगरपालिकाको तिनकोरिया चौक स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादव र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि जनमत पार्टीबाट मेयर पदको लागि डा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ बैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्। ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैकाे आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख । धनुषाको कमला नगरपालिकाको मेयर पदको लागि नेपाली काँग्रेस पार्टीबाट विशेश्वर यादवले मनोनयन दर्ता गराएका छ्न। । सोमबार कमला नगरपालिकाको कार्यालयस्थित रहेको निर्वाचन अधिकृत कार्यालयमा दिउँसो ३ः३० बजे पुगेर उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । बलियो सँगठन र कसिलो पक्कड भएको विशेश्वर यादव मेयरको चुनावको लागि बलिया उम्मेदवार मानिन्छन् […]

शैलेन्द्र महतो बैशाख १२ , जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले निवर्तमान मेयर हरिनारायण महतोको टिकट खोसेको छ। नेकपा एमाले नगर समितिबाट एकल सिफारिस भएका महतोको टिकट अन्ततः राजाराम महतोले पाउन सफल भएका छन्। राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए। जसकाकारण एमालेबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि […]