न्यूजमधेश डेस्क खजुरी,८ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा नवीन पण्डितलाई जनमत पार्टीले चुनाव लडाउने निर्णय गरेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टी धनुषाको जिल्ला सहसचिव समेत रहेका पण्डितलाई टिकट दिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ। त्यसैगरी उपाध्यक्षमा सुनिता कुमारी यादवलाई चुनाव लडाउने निर्णय गरेका हुन। […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,८ बैशाख । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरण गरेको छ । बुधबार रुपन्देहीका १३ पालिका र ८६ वटा वडामा उम्मेदवार बन्ने नेता र कार्यकर्तालाई टिकट वितरण गरिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए । भैरहवाबाट पालिका प्रमुख र उपप्रमुख, […]
न्यूजमधेश डेस्क सघारा,८ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट कमला नगरपालिका १ को वडाध्यक्षमा शम्भु यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका नेता ओम कुमार मरिकले जानकारी दिए । यादव जनमत नगरपालिकाका वडाध्यक्षसमेत रहेका हुन् । ९ वटा वडा रहेको कमला नगरपालिकाका ८ […]
न्यूजमधेश डेस्क सप्तरी,७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका गाउँपालिकामा जनमत पार्टीले शुशिल कुमार मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही गाउँपालिकाका वडा नम्बर २ निवासी मण्डललाई गाउँपालिका अध्यक्ष पदकालागि उम्मेदवार बनाइएको पार्टीले जनाएको छ । पार्टीको सचिवालयका अनुसार गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारीकालागी संगिता कुमारी खङ्गको नाम चयन भएको छ । यसैगरी अग्निसाईर कृष्णासवरण गाउँपालिकाको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ बैशाख । सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिव अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । साह पार्टीकी केन्द्रीय सचिव हुन् । सीता नगरीमा मौजुद भ्रष्टाचारी रावणराज अन्त्य गर्न महिलालाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । उनले सचिवालयको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ बैशाख ।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशका १ सय १० पालिकाका प्रमुख र उपप्रमुख टुंग्याएको छ । उम्मेदवारलाई जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालयमा सोमबार टिकट वितरणसमेत गरिएको छ । जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका सबै १ सय ३६ वटै पालिका, प्रदेश १ को मोरङ र […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेद्वारहरुको टुंगो लगाउँदैछ । कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको जनमतले आफ्नो उम्मेद्वारहरुलाई टिकट वितरण गर्न लागेको हो । भ्रष्टाचार विरोधी आन्दोलन चलाएको जनमत पार्टीले उम्मेद्वारको मापदण्ड समेत तय गरेको छ । जसमा भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता रहेको जनमतका […]
न्यूजमधेश डेस्क सिरहा,५ बैशाख ।सिरहाको औरही गाउपालिका अध्यक्षमा जनमत पार्टीले संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले औरही गाउँपालिकाको अध्यक्ष पदमा यादव लाई बनाउने निर्णय भएको बुझिएको छ। अध्यक्ष पदका उम्मेदवार यादव जनमत पार्टीका केन्द्रिय सचीव हुन् । यादव विद्यार्थी कालदेखिनै […]