जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ बैसाख। आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल […]
न्यूजमधेश डेस्क सघारा,१२ बैशाख ।कमला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले मेयरमा पशुपति यादवलाई उम्मेदवार बनाएको छ। सोमबार कमला नगरपालिकाको माचीस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर यादवले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन। उनी जनता समाजवादी पार्टीका धनुषा जिल्ला अध्यक्षसमेत रहेको छ। यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए।तर उनलाई नेपाली कांग्रेसबाट […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सबैला नगरपालिकामा मेयर पदको उम्मेदवारी बीपी साहले दर्ता गराएको छ। निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले सबैला नगरपालिकाको प्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएका हुन। जनमत पार्टीबाट सबैला नगरपालिकाको मेयर पदमा बीपी साहले मनोनयन दर्ता गराउनुभएको हो। पार्टीको प्रेस जनमत संघका केन्द्रिय […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यसपटक पहिलो पटक औपचारिक रुपमै निर्वाचनमा सहभागिता जनाएको छ । निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएको छ । जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी हुन् । पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ बैशाख ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि जनमत पार्टीबाट नवीन पण्डितले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार खजुरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पण्डितले उम्मेदवारी दर्ता गराएका हुन्। उनी गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। यसैगरी, विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो। प्रमुख राजनीतिक दलहरूले भने अहिले उम्मेदवारी दर्ता […]
सुमित साह । जनकपुरधाम आज राजर्षी जनक विश्वविधालय मा नयाँ पदाधिकारी को आगमन संगै करीव वर्ष दिन देखि चलिरहेको प्राज्ञिक आन्दोलन ले विश्राम लिएको छ । विश्वविधालय मा कार्यरत पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले विश्वविधालय को समग्र बिकास तथा पेसागत हकहितको निम्ति गरिआइरहेको आन्दोलनको कारण ले करिब ८ महिनादेखी विश्वविधालय भि .सि . कार्यालय र रजिस्ट्रार […]
नीरञ्जन कुमार साह जनकपुरधाम,९ बैशाख । स्थानीय निर्वाचनका लागि मधेश प्रदेशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालन भएका छन्। प्रदेशका १३६ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले बताए। निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला अदालत धनुषाका न्यायाधीश व्रजेश प्याकुरेल मुख्य निर्वाचन अधिकृत […]
न्यूजमधेश डेस्क काठमाडौँ ,९ बैशाख ।माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ। यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् । कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ। वेद […]