१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

माओवादीको गठमा जनमत पार्टीको लहर

न्यूजमधेश डेस्क कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी गाउँपालिकालगायतमा रहेका मुक्त कमैया शिविरहरुमा जनमत पार्टीको संगठन तीव्र रुपमा विस्तार भइरहेको छ । माओवादी द्वन्द्वकालमा उक्त शिविरहरुबाट माओवादीले राम्रो सहयोग […]

शिवदयाल यादव सिरहा,१५ मंसिर । चोरले चोरी गर्यो यो घटना आजकल बिष्णुपुमा समान्य बनेको छ । यहि घटना केही दिन पहिला हुँदा बडो अफसोच साथ बुझ्थे र बुझ्नु पनि आतुर हुन्थे । तर एक पछि एक गरि बारम्बार घटनाहरु भइरहदा केही नौलो नभएको बुझ्न आउँछ । यती घटनाहरु घट्दा पनि यहाका सुरक्षा निकाय र सरोकारबाला […]

न्यूजमधेश डेस्क कैलाली ,१५ मंसिर ।कैलाली जिल्लाको टीकापुर नगरपालिकामा जनमत पार्टीको प्रथम नगरअधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ। बुधबार सन्तराम डंगौराको अध्यक्षतामा भएको प्रथम नगरअधिवेशन प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष एवम् केन्द्रिय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा १९ सदस्यीय नगर समिति कार्यसमिति गठन गरिएको छ। उक्त कार्यसमितिको उपाध्यक्षमा मन्जु चौधरी, सचिवमा अनिता डंगौरा, सहसचिवमा मोहन […]

न्यूजमधेश डेक्स जनकपुरधाम ,१५ मंसिर । जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मोरबैता छन् । ज१२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा आज विहान उनी दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ मंसिर । देश भरिका किसानहरुले भोगिरहेको समस्या प्रती डा सीके राउत नेतृत्वको जनमत पार्टीको ध्यानाकर्षण भएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा राउतले प्रेस विज्ञप्ति जारी गर्दै उनले किसानहरूमाथि दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि नेपाल सरकारले उनीहरूको सिँचाईं मोटर र मलखाद खोस्ने कार्य गरे जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य […]

न्यूजमधेश डेस्क रुपन्देही ,१५ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको जनमत माटो यात्रा जारी रहेको छ। आज माटो यात्राको छैठौं दिन रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकाका विभिन्न टोल टोलबाट माटो संकलन गर्ने पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए। सचिव यादवले भने,’जनमत माटो यात्रा मेचीदेखि महाकालीसम्म हुने छ।’ मेचीदेखि महाकालीसम्मको माटो संकलन गरेर मधेशी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४मंसिर । जारी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नवल किशोर यादव चयन गरिएको छ । सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनीधिको रुपमा सर्व सहमतिले चयन गरिएको हो । नेपाली काँग्रेसका सक्रिय भएर लागेका नेता यादवलाई पदाधिकारीहरुले नै सर्व सहमति दिएपछि उनी महाधिवेशन प्रतिनीधिको लागि क्षेत्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ मंसिर।जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ । १७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ । जानकी मन्दिरले […]