न्यूजमधेश डेस्क बुटबल ,१३ बैशाख । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आइतबार दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ। आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा डा रबिन्द्र कान्त मण्डलको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई . वसन्त कुशवाहा रहेको थियो । त्यसैगरी विशिष्ट अतिथीमा पार्टीको केन्द्रिय सदस्य निर्मल मण्डल ,सुरेन्द्र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी छाडेर ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छ्न। आईतवार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ मा जनमत पार्टीको वडा कार्यलय पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले रिवन काटेर उद्घाटन गरेको छ।सोही कार्यक्रममा विभिन्न पार्टी प्रत्यागगरी जनमत पार्टीमा प्रवेश गरेको छ। उपाध्यक्ष ई.कुशवाहाले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख । सिरहाको कल्यानपुर नगरपालिका र धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेको छैन । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पालिकामा भएको तालाबनदी अझै खुल्न नसकेको हो । जनप्रतिनिधिहरुले भागवण्डा नमिल्दा लगाएको तालाबन्दीका कारण जनता मारमा परेका छन् । तालाबन्दीले पालिकाको सम्पूर्ण कामकाज ठप्प छ । स्थानीय सर्वसधारण पालिकामा काम विशेषले आएर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० बैशाख । अहिले नेपालमा राजनीतिक मोह बढ्दै गएको छ। राजनीतिमा आउने र केहि समयभित्रै जनताको मत लिई जनप्रतिनिधी बनेर जनतालाई नै बिर्सने क्रम बढ्दो छ । नेताहरु अहिले आफ्नो स्वार्थमै रहमाइरहँदा धनुषाका एक जना सांसद भने आफ्नो क्षेत्रलाई राम्रो बनाउने अभियानमा लागिपरेका छन् । धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित […]
मनोज मोरबैता जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् । यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको गत चैत्र २८ गते जनकपुरधाममा सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपतग्रहण कार्यक्रम सम्पन्न भएको छ। आजबाट सुरु भएको जनमत पार्टीका केन्द्रिय कार्यसमितिको बैठकमा महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज वरिष्ठ नेतृत्व मण्डलका केन्द्रिय संयोजक अशोक सिंहले सपतग्रहण गराएको पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख । आफ्नै १७ वर्षिय भाईबाट बलात्कारको शिकार भएकी धनुषाकी एक १९ वर्षिय किशोरीले न्याय नपाएको गुनासो गरेकी छिन् । आफूलाई काकाको छोरा १७ वर्षिय श्याम महरा र अर्का नचिनेका अन्दाजी ३४÷३५ वर्षका व्यक्तिले जबरजस्ती करणी गरेको र आफूले न्यायको लागि अदालतको ढोका ढकढक्याउन गएको भएपनि न्याय नपाएको पीडित किशोरीले बताएकी […]