न्यूजमधेश डेस्क जनकपुरधाम , ७ बैशाख । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा भवन निर्माण मापदण्ड विपरीत संरचनाहरु निर्माणको काम तिब्र भएको पाईको छ । उपमहानगर र त्यहाँका कर्मचारीहरुले लापरबाही ढंगले घर नक्सा पास गर्ने गरेको कारण यहाँ बन्ने संरचनाहरु मापदण्ड विपरीत भएका हुन् । उपमहानगरपालिकाका ईन्जिनियर विरेन्द्र यादवले लापरबाही ढंगले घर नक्सा पास गर्ने गरेको कारण विगत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ बैशाख ।महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं.७ सरपलो धोवी टोल बस्ने ७५ वर्षिय सोनावती देवीलाई चैत २९ आफ्नै बुहारी गिना वैठाले नै बृद्ध सासुलाई कुटपिट गरेको बाहिर आएको छ । तर बोक्सी भन्दै गाउँकै स्थानियले कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएको छ । चैत २९ गते गिना बैठाले […]
कमलेश ठाकुर जनकपुरधाम,७ बैशाख । गएको चैत ३१ गते सिरहाको कल्यानपुर नगरपालिकामा तालाबन्दी भयो । नगरपालिकामा ताला लागेको एकसाता भइसक्दा पनि अझै ताला खुलेको छैन । नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले नै कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासविरुद्ध नगरपालिकामा तालाबनदी गरेका हुन् । नगर प्रमुख र […]
सूर्य नारायण विक वीरगञ्ज ,७ बैशाख । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले गरेको निर्णय ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै भएको छ । जिल्लाभर भीडभाड हुने गरी जमघट, खेलकुद, सभा समारोह, भोजभतेर लगायतका कार्यक्रमहरु आयोजना नगर्ने÷नगराउने, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा धेरै भेला हुन नदिने डिसिसिएमसीले निर्णय गरेको थियो । तर […]
महेश कुमार दास महोत्तरी ,७ बैशाख । प्रहरीले खोला खोस्रने कार्यमा प्रयोग गरिएको सवारी साधनहरु नियन्त्रणमा लिन सुरु गरेको छ । सोमबार दिउँसो बर्दिवास नगरपालिका ८ जँगहा खोलामा लुकाई छिपाई अबैध रुपमा ढुंगा गिट्टी बालुवा खोस्री रहेकै अवस्थामा प्रहरीले एक थान जेसिबि र दुई वटा ट्रिपर नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय वर्दिवासबाट […]
न्यूजमधेश डेस्क सुनसरी ,६ बैशाख । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताउनुभयो । गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ बैशाख । जनता समाजवादी पार्टीका संघीय साँसद आफ्नो निर्वाचन क्षेत्र नम्वर २ को शहिदनगर र कमला नगरपालिकामा आईतवार एकैदिन तीन योजनाको शिलान्यास गरेका छन् । शहिदनगर नगरपालिका ९ स्थित गोठ कोयलपुरको गढी कुटीमा साँसद अरगरिया र मेयर उदय बरबरियाले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् । धर्मशाला निर्माणका लागि साँसद अरगरियाले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ बैशाख । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प […]