१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

समाचार

रकम विनियोजन गर्दै, योजना शिलान्यास गर्दै सांसद अरगरिया

न्यूजमधेश डेस्क जनकपुरधाम,१० बैशाख । अहिले नेपालमा राजनीतिक मोह बढ्दै गएको छ। राजनीतिमा आउने र केहि समयभित्रै जनताको मत लिई जनप्रतिनिधी बनेर जनतालाई नै बिर्सने क्रम बढ्दो छ । नेताहरु अहिले आफ्नो स्वार्थमै रहमाइरहँदा धनुषाका एक जना सांसद भने आफ्नो क्षेत्रलाई राम्रो बनाउने अभियानमा लागिपरेका छन् । धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित […]

मनोज मोरबैता जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् । यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको गत चैत्र २८ गते जनकपुरधाममा सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपतग्रहण कार्यक्रम सम्पन्न भएको छ। आजबाट सुरु भएको जनमत पार्टीका केन्द्रिय कार्यसमितिको बैठकमा महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज वरिष्ठ नेतृत्व मण्डलका केन्द्रिय संयोजक अशोक सिंहले सपतग्रहण गराएको पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख । आफ्नै १७ वर्षिय भाईबाट बलात्कारको शिकार भएकी धनुषाकी एक १९ वर्षिय किशोरीले न्याय नपाएको गुनासो गरेकी छिन् । आफूलाई काकाको छोरा १७ वर्षिय श्याम महरा र अर्का नचिनेका अन्दाजी ३४÷३५ वर्षका व्यक्तिले जबरजस्ती करणी गरेको र आफूले न्यायको लागि अदालतको ढोका ढकढक्याउन गएको भएपनि न्याय नपाएको पीडित किशोरीले बताएकी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक आज बस्ने भएको छ । विहिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित जीवन केन्द्र हारसरमा २ र ३ बजेको विचमा बैठक सुरु हुने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएका छन् । उपाध्यक्ष खानले बैठकमा निर्वाचित केन्द्रिय सदस्यहरू, […]

न्यूजमधेश डेस्क सिरहा,९ बैशाख । मिर्चैयाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतले हत्या आरोपमा मिर्चैया नगरपालिका–७ निवासी २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ निवासी २४ वर्षीय इन्द्रदेव यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतले जनाएको छ । मिर्चैया नगरपालिका–७ […]

न्यूजमधेश डेस्क चितवन ,९ बैशाख । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ बैशाख । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ । धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् । जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा […]