०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

नागरिकता विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार। नागरिकता ऐन संसोधन विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन गरिएको छ । जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गर्दै कोणसभा समेत गरेको हो । ढल्केवरको पार्कवाट सुरु भएको विरोध प्रदर्शन नगरका कुशवहा चौक,कृषि बजार लगाइत विभिन्न स्थान परिक्रमा गर्दै पुर्न : ढल्केवरको पार्क पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी […]

कमल कुमार मण्डल राजविराज, ९ असार ।डा. सिके राउत नेतृत्व जनमत पार्टीको भातृ संगठन अन्तर्गत शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ । सप्तरीको राजविराज स्थित रहेका जनमत पार्टी सप्तरीको कार्यलयमा बुधवार अयोजना गरिएको एक कार्यक्रम बिच अशोक कुमार साहको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । यसै गरी सह-संयोजकमा दिपक […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति पुर्नविचार गर्न ध्यानाकर्षण गराएका छन् । सचेतक अरगरियाले आईतबार बिज्ञप्ती जारी गर्दै नेकपाको यो निर्णय विवेकहिन, सम्प्रदायिक र विभेदकारी रहेको बताएका छन् । नागरिकता प्राप्ति गर्ने प्रकृयामा […]

न्यूजमधेश डेस्क राजविराज ,६ असार । भारतमा नेपाली झण्डा जलाउने व्यक्तिको सप्तरी सदरमुकाम राजविराजमा पुत्ला जलाइएको छ । नेपाली झण्डा जलाउने भारतीय ओबिसी पार्टीको झण्डा समेत युवाहरुले जलाएका छन् । नेपाली झण्डा जलाएको आक्रोशमा युवाहरुले झण्डा जलाउने सलीम अन्सारी र इसरार अहमदको पुत्ला जलाएका हुन् । युवाहरुले यी दुबैको पार्टी ओबिसीको झण्डा पनि जलाएका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् । पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६÷७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालू आर्थिक बर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ […]

न्यूजमधेश डेस्क जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष […]

राजेश सक्सेना जनकपुराधाम ,३२ जेठ।धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा फेला परेको शम्भु सदाको हत्या नै गरिएको र पछाडी ढाकछोप गर्न झुन्डियाएको हुन सक्ने दलित अधिकारकर्मीहरुको आरोप रहेको छ । यसै बिच बहुजन शक्ति पार्टी नेपाल का अध्यक्ष तथा पुर्व मन्त्री बिश्वेन्द्र पासवानले दलित प्रती शृङ्खलाबद्ध रुपमा घटिरहेको घटना निन्दनीय रहेको र सरकारको दलित […]