मनोज मोरबैता जनकपुरधाम ,१५ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाकार पत्रकार वीरेन्द्र रमण कोरोना जितेर आज डिस्चार्ज भएका छन् । संचारकर्मी रमण गत वैशाख ३१ गतेको संक्रमण देखेपछि उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको थियो। उनी पहिला देखि नै मुटु रोगका बिरामी समेत थिए । रमणसँगै प्रदेश २ मा […]
न्यूजमधेश सम्बादाता परासी, १५ जेठ । पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा जेठ १० गते भएको घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल […]
मनोज मोरबैता जनकपुरधाम,१५ जेठ । जनप्रतिनिधिनै भ्रष्टाचारमा लिप्त भएपछि अरुलाई के भन्न सकिन्छनै । अहिले दैनिक कुनै न कुनै जनप्रतिनिधि विभिन्न विषयमा भ्रष्टाचारमा लिप्त भएको समाचारहरु प्रकाशन प्रशारण भई रहेको वेला जनकपुरधाम उप–महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साह पनि पछि पर्न सकेका छैनन् । मिडियाहरुमा ठूल ठूला गप दिने वडाध्यक्ष साहले वडास्तरीय बजेट बाट बन्ने […]
मनोज मोरबैता जनकपुरधाम ,१५ जेठ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारी अर्कमण्यताका कारण धनुषाको जटही नाकामा एक युवकलाई ज्यान गुमाउनुपरेको बताएका छन् । उनले आफ्नो नागरिकप्रति प्रदेश र स्थानीय तह चिन्तित नदेखिएको आरोप लगाएका छन् । प्रदेश र स्थानीय सरकारको लापर्वाहीका कारण उनको मृत्यु भएको डा. राउतको भनाई छ । ‘कोरोनाको नाममा करोडौं रकम […]
शारदा केसी कपिलवस्तु ,१५ जेठ । जिल्लामा सञ्चालित समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको मेरो साथी एफएम ९२.२ मेगाहर्जले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको छ । व्यवसाहिक रुपमा संचालित मेरो साथी एफ.एम आज जेठ १५ गते देखि पहिलो बर्ष पार गरेर द्रोस्रो बर्षमा प्रवेश गरेको हो । २०७६ साल […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ। प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न माग गर्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरुले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् । बिभिन्न वडाका अध्यक्षले सामूहिक रुपमै बुधबार वडा अध्यक्षलाई ज्ञापन बुझाएका हुन् । उनीहरुले महानगरपालिकाभित्र ५ सय बेडको क्वारेन्टाइन बनाउनुपर्ने र उप महानगरपालिकाका लागि मात्रै रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने माग […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,१४ जेठ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास […]
मनोज मोरबैता जनकपुरधाम,१४ जेठ।मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्णय अनुसार विकास निर्माण , समाजिक सुधार र संगठन विस्तारगरि तीन उपसमिति गठन गरेको छ। उपसमिति गठन गरेकोमा कोरोना भाइरस अर्थात कोभिड -१९ का कारणले विश्वव्यापी महामारीको अवस्था सिर्जना भएको सबैलाई अवगत नै हो। त्यसको मध्यनजर गर्दै फोन , मेसेन्जर र भिडियो कन्फरेन्सको माध्यमबाट केन्द्रीय समितिको सर्वसहमतीले […]