३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

मुस्लिमले घरमै नमाज पढेर शुरू गरे रमजान 

मनोज श्रीवास्तव कपिलवस्तु, १४ बैशाख । मुस्लिम धर्मावलम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान शानिबारबाट शुरु भएको छ । रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मुस्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् । नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी […]

मनोज बनैता, सिरहा, १३ बैशाख । मुस्लिम समुदायको महान चाडको रुपमा मानिने रमजान यस वर्ष मस्जिदमा नगई  घरमै मनाउन धर्मगुरुहरु का साथ साथै नेताहरुले आग्रह गरेका छन । पूरा एक महिना सम्म मनाईने यस पर्वमा मुस्लिम समुदाय दिनभरी व्रत बस्ने गर्छन । रमजानकै महिनामा कुरान आएको बिश्वास छ । तत्कालीन राजपा का नगर अध्यक्ष मो. […]

  मनोज बनैता, लाहान, १३ बैशाख । जनता समाजवादी पार्टी को वडा १९ को कमिटीले लहान नगरपालिका माथी बेइमानी गरेको आरोप लगाएको छ । भोटरको आधारमा रातह बाडदै गरेको जसपा का प्रतिनिधिहरुले दावी गरेका छन भने उता राहत कार्यक्रम स्थगित भएको जानकारी प्राप्त भएको छ । जनप्रतिनिधिको काखापाखा गर्ने नियत ले गर्दा बिरोध भएको यिनीहरू […]

मनोज बनैता, लाहान, १३ बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान १९ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आए पछि राहत बितरण […]

जीतेन्द्र कुमार राम सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन। धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ बैशाख । जनकपुरधाम उप–महानगरपालिकाले १८ हजार विपन्नको नाम संकलन गरेको छ । छाँक टार्न मुश्किल हुनेहरुको तथ्यांक संकलन भइसकेकाले क्रमशः राहत बितरण गर्ने काम शुरु गरिने उप महानगरपालिकाले जनाएको छ । उप महानगरपालिकाका प्रबक्ता शिबरत्न पाण्डेले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाखले ती विपन्नलाई राहत बितरण […]

    मनोज बनैता, सप्तरी, ११ बैशाख । सप्तरी सुरुङ्गा नगरपालिकाका एक मनकारीले लकडाउनमा दलित लगायत विपन्नलाई राहत स्वरुप भोजन खुवाउने गरेका छन । सप्तरी सुरुङ्गा ४ बस्ने भुवनेश्वर साफीले लकडाउन घोषणा पश्चात् चैत ८ गते देखिनै वडा ४ मा रहेका दलित तथा विभिन्न वर्गलाई राहत स्वरुप खाना खुवाँउदै आईरहेका छन । साफीका अनुसार लगभग […]

न्यूजमधेश सम्बादाता सर्लाही,११ बैशाख। सर्लाही सदरमुकाम मलंगवा ८ झिलीमिलीमाईबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले सोही ठाउँ बस्ने ३३ वर्षिय सुशिलकुमार राउत र २८ वर्षिय मनोज राउतलाई २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित पक्राउ गरेको हो । बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश […]