मनोज बनैता, सिरहा, ४ बैशाख । बिपन्न परिवारलाई सडेको गन्हाउने चामल बितरण गरेको धेरै गुनासो आएपछि यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया शुरु गरेको छ । आयोगको बर्दिबासस्थित कार्यालयका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले बुधबार नगरपालिकाको केही वडाका गाउँमा बाँडिएको चामलको नमुना संकलन गरेको हो । ज्ञवालीको अनुसार अनुसन्धानका लागि चामलको नमुनासहित […]
न्यूजमधेश सम्बादाता डोकी,४ बैशाख । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो । खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त […]
मनोज बनैता सिरहा, ४ बैशाख। पित्त पत्रकारिता गरेको भन्दै लाहान नगरपालिकाको अफिसियल पेजबाट राति ११:५० मा धम्कीयुक्त स्टेटस पोस्ट भएको छ । नयाँ पत्रीका दैनिकमा सिरहा सम्बादाताका रुपमा काम गर्ने पत्रकार मणि लाल बिश्वकर्मा लाई लक्षित गरि उक्त पोस्ट गरिएको खुलेको छ । हिजो राहत बितरणमा भएको कमिकमजोरी समेटी समाचार प्रकाशित गरेकोमा उनलाई यस्तो धम्की […]
न्यूजमधेश सम्बादाता महोत्तरी,३ बैशाख । जिल्लाको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो । वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले […]
कमल कुमार मण्डल राजविराज ,२ बैशाख । सप्तरीको विभिन्न स्थानिय तहमा मंगलवार भव्यता पुर्वक एकता नाद सफल गरिएको छ । कोेरोना भाइरस कोभिड १९ महामारीको विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, समाजसेवी तथा अतिआवश्यक सेवामा खटिनेहरुको सम्मान तथा हौसला बढाउने उदेश्यले सप्तरी सहित विभिन्न ठाउँहरुमा एकता नाद गरिएको छ । वैज्ञानिक डा सीके राउको […]
न्यूजमधेश सम्बादाता लाहन ,१ बैशाख । सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ । अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ ।त्यसैक्रम मा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी […]
न्यूजमधेश सम्बादाता सिरहा ,१ बैशाख । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आईतबार दुई जना पक्राउ परेका छन् । ज.१२प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सबार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ बर्षी सरोज कुमार महतो र ४४ बर्षीय […]