मनोज बनैता सिरहा, ११ बैशाख । केही वर्षदेखि प्रयासरत एकीकरण प्रकृयालाई मुर्तरुप दिदै राजपा र सपा एकता बन्धनमा जोडिएका छन । बुधबार राति राजपा र समाजवादीबीच भएको सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। स्रोतअनुसात पार्टीको वरियता क्रममा तत्कालीन राजपाका बरिस्ठ नेता महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। दुई पार्टी एकता भएपछि […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० बैशाख ।नेपाल पत्रकार महासंघ धनुषाका सभापति अनिल मिश्रले गुपचुप आफ्ना पकडका पत्रकारलाई राहत बाँडेपछि विवादमा तानिएका छन्। महासंघका अन्य पदाधिकारीलाई जानकारी नै नगराई ६५ पत्रकारको सूची तयार पारेर सभापति मिश्रले राहत बाँडेका हुन्। लकडाउनका कारण छाकटार्न समस्या भएको भन्दै सभापतिले प्रतिपत्रकार १० किलो चामल, ४ किलो आलु, २ किलो प्याज, एक किलो […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख। जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको ¥यापिड (आरडिटी) परीक्षण गरिएपछि एक महिलाको रिपोर्ट पोजेटिभ देखिएको छ । जनकपुरधाम उप महानगरपालिका ६ स्थित महाबीर चोकमा रु १० को झण्डै एक दर्जन नोट छरेर शुक्रबार भागेकी महिलालाई शनिबार प्रहरीले जनकपुरधाम ७ जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आमुना खातुन र […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख । धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ । धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर विसरभोरातर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ । शहीद नगरपालिका ९ कोइलपुरमा […]
मनोज बनैता, लाहान, ६, बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान २३ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आएका छन । […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ बैशाख । धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ । शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी घरफर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो । रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको […]
न्यूजमधेश सम्बादाता काठमाण्डु ,५ बैशाख।रोजगारीको क्रममा विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् । भारत बाहेकका देशमा लगभग ६० लाख नेपाली नागरिक विदेशमा रहेको उल्लेखगर्दै पूर्व विदेशमन्त्री समेत रहेका यादवले भने, उनीहरुले नै पठाएको विप्रषण(रेमिट्यान्स) अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ । ‘ कुल बजेटको लगभग […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ बैशाख।लकडाउनकै कारणले छाक टार्न समस्या भएको विपन्न परिवारलाई राहत वितरण गरेको छ । विहिवार धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझामा वडाअध्यक्ष बिनोद गोहितमान अध्यक्षतामा चार सय १९ घरपरिवारलाई रातह वितरण गरेको छ । सो राहत वितरण कार्यक्रममा विदेह नगरपालिकाको मेयर बेचन दास ,उममेयर निलम देवीको उपस्थितिमा समाजिक दुरी कायम […]