न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको नयाँ कार्यसमिति चयनभएको छ । पचुलाल माझी मुसहरको नेतृत्वमा नयाँ समितिको चयन गरिएको हो । समितिको उपाध्यक्षमा मिथिलेश गुप्ता, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा सरोज दुलाल, सचिवमा समता यादव र कोषाध्यक्षमा उमेश कुमार साहलाई चयन गरिएको छ । सुरेश बिडारी, नित्यानन्द मण्डल, […]
रंजित चौरसिया कलैया ,१ बैशाख। विश्वभरी कोरोना भाइरसको त्रास फैलिएकै बेला जिल्ला प्रशासन कार्यालय बाराको सहयोगमा धमाधम क्रसर उधोग सन्चालनमा आउन थालेको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रमुख जिल्ला अधिकारी लागे पश्चात् बारा जिल्लामा अबैध रूपले दर्जनौ क्रसर सन्चालनमा आएको हो । क्रसर उधोगबाट प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला […]
न्यूजमधेश सम्बादाता कपिलवस्तु,१ वैशाख।स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ । स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ बैशाख । वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाउन बाध्य भएका छन्। सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२ मा वेवारिसे अवस्थामा फेला परेको बिरामीलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइएको हो । आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको […]
मनोज बनैता सिरहा, ३० चैत। कतारमा रहेका मधेसी, गैर-मधेशी समुदाय, संघ, संस्था लगायत सम्पुर्ण मधेसवासी लाई गैर आवासीय मधेसी संघ ले कोभिड -१९ त्रासको बेला आत्म संयम हुन आह्वान गरेका छन । प्रेस विज्ञप्ति जारी गर्दै गैर आवासीय मधेसी संघले कतारमा रहने सबैलाई कतर सरकारको निर्णय र निर्देशन पालन गर्न अनुरोध गर्दै कोरोना वायरस संक्रमण […]
मनोज कुमार मोरबैता जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,३० चैत्र।कोरोना भाईरसको महामारीबाट बच्नका लागि देशब्यापी रुपमा जारी लकडाउन १९ औं दिन पुरा गरेको छ । लकडाउनका कारण जनकपुरमा दैनिक ज्यालादारी तथा मजदुरी गुजारा गर्ने घरपरिवारलाई सहज र सरल तरिकाले खाद्यान्न सामग्री चरणवद्व तरिकाले बितरण गर्न लागिएको छ । लकडाउनको अवधी लामो भएकाले जनकपुरधाम उपमहानगरपालिकाले गरिब तथा बिपन्नलाई चरणवद्वरुपमा राहत बितरण गर्ने […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,२९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]