३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

राजपामा रकम चलखेल

न्यूजमधेश सम्बादाता राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।” यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।” १० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला […]

शहबाज खान कपिलवस्तु,७ चैत्र।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो । उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस […]

न्यूजमधेश सम्बादाता भक्तपुर, ६ चैत्र।सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा एसइई स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान […]

न्यूजमधेश सम्बादाता काठमाडौं,५ चैत्र।सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड- १९ )रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा भोलि बिहिबार अर्थात चैत ६ गतेदेखि हुने भएको थियो। यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा […]

कृष्णा यादब वीरगंज ,५ चैत्र ।कारागारमा अपराधीहरु को राज चल्ने गरेको समाचार प्राप्त भएको छ । जेल प्रशासनलाई मिलाएर चौकीदार बनेकाहरुले कारागारमा ब्रह्मलुट मचाउने गरेका छन् । वीरगंज कारागारमा लागूऔषध मुद्दामा सजाय भोग्दै आएका बिक्की अग्रवालको कारागारमा रजाइ चल्ने गरेको छ । अग्रवालकै इसारामा अर्का कैदी शेख भोलाले ब्रह्मलुट मचाउने गरेका छन् । यतिखेर कारागारका […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,५ चैत्र ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको अध्यक्ष मण्डलका संयोजक फेरिएका छन् ।चैत ५ गतेदेखि शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका संयोजक बनेका छन् । संयोजक महेन्द्र राय यादवले मंगलवारी जारी गरेको विज्ञप्तिमा बुधवारदेखि भण्डारी संयोजक भएको जनाए ।राजपाको केन्द्रिय अध्यक्ष मण्डलका संयोजक हरेक २ महिनामा फेरिने गरेकोछ । राजपामा अन्य कुनै काम समयमा नभएपनि […]

न्यूजमधेश सम्बादाता जीतपुर, ४ चैत्र । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालय र सचेत युवा समुहको संयुक्त आयोजनामा कोरोना भाईरस विरुद्धको अभियान शुरु गरेको छ ।कोरोना भाईरसको त्रास नेपालमा पनि बढ्दै गईरहेका बेला वडा कार्यालयले कोरोनाभाईरस विरुद्धको अभियान शुरु गरेको हो । अभियान स्वरुप वडा कार्यालयले १५ सय मास्क वितरण गरेको छ । […]

कमल मण्डल राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका […]