न्यूजमधेश सम्बादाता नेपालगञ्ज, १५ चैत । नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमनस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । कोरोना भाइरस (कोभिड–१९ ) को आशंकामा संकलन गरिएका नमुना लिन गएको वाई–१२ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर धवनमार्ग सँगैको घाँसे मैदानमा पुगेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । जहाज रोकिएकाले मानवीय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ चैत्र । प्रदेश २ सरकार कोरोनाबिरुद्व लड्न तम्त्यार रहेको जनाइसकेको छ । यसका निम्ति बजेटहरु पनि छुट्टयाइसकेको छ । तर, प्रदेशमा हालसम्म यसको तयारी राम्रो बन्न सकेको छैन् । खासगरी कोरोनाबिरुद्वका उपकरण र उपचारस्थलहरु अहिले पनि प्रभावकारी देखिन सकेको छैन् । कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी […]
न्यूजमधेश सम्बादाता काठमाण्डौ ,१४ चैत्र। कोराना भाइरस (कोभिड–१९) को नेपालमा थप एक जनामा सङ्क्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१३ चैत्र। महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधी सभाकी सदस्य निर्जला राउतको यो होटेललाई क्वारेन्टाइनका लागि तयार पारिएको हो । राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बतताएकी छन् । यो होटलमा ४५ वटा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम, ११ चैत्र । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, वेवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताएका छन्। उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,११ चैत्र । मंगलबार (आज) बाट सबैलाई घरमै बस्नुपर्ने हुन्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिए लगत्तै सरकार देशलाई नै पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । उप–प्रधान एवं रक्षा मन्त्री इश्वर […]
जितेन्द्र अक्षत जनकपुरधाम,१० चैत्र।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला अधिकार जोखिममा परेका कारण महिला बचाउका लागि अनेकन प्रयास थालिएपनि बालबिबाहका कारण महिलाहरु भने आफ्ना अधिकारबाट बन्चित भइ नै रहेका छन। नेपालको सन्दर्भमा हेर्दा तराइ मधेस यो समस्याको भने मुख्य जरा रहेको छ।कम उमेरमा बिबाह तथा बालबिबाहबाट महिनौपिच्छे नारीहरु सरकारी सेवा सुबिधाबाट बन्चित भइरहेका छन। कहि […]