न्यूज मधेश समाचारदाता पोखरा,२२ मंसिर।सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण। वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ। नौ हजार नौ सय ३५ रोपनी जग्गा अभिलेखबाटै गायव भएको छ। अभिलेखमा भएको २२ सय ३२ रोपनी जग्गा अतिक्रमण […]
न्यूज मधेश समाचारदाता कोहलपुर ,२२ मंसिर।ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो । घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई […]
मनोज बनैता, सिरहा, २२ मंसिर । गत केही महिना देखि विवादमा चुलिएको राजपा पार्टीका लाहान नगर कमिटीले ” हम मधेसी एक ची” भने मुल नाराको साथ आफ्नो नगर अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । राजपा नेपालको लहान नगर अधिवेशनमा २४ सौ वडाका वडा तदर्थ समितिहरुको रोहबरमा पार्टीका केन्द्रिय सदस्य डा.महादेव साहको अध्यक्षतामा समपन्न भएको […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, २२ मंसिर। जनकपुरको तिरहुतिया गाछीमा शनिवार भएको प्रादेशिक संगीत यात्रामा दर्शकहरु रमाइरहेका थिए । विभिन्न गित तथा नृत्यले दर्शकहरु झुमिरेहका थिए । त्यसैबेला मोडल पुष्पा यादबले एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो । अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण […]
संजय सहनी रौतहट , २१ मंसिर।भन्सार छलेर भारत बाट नेपाल भित्राइएको ११ लाख भन्दा बढीको लताकपडा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ । रौतहटको राजदेवी नगरपालिका ६ सेढवामा भारतीय सिमाक्षेत्र बाट तस्करी गरेर ल्याउदै गरेको लताकपडाहरु सशस्त्र प्रहरी बल नेपालको विओपी बेलबिछवाले नियन्त्रणमा लिएको हो । दुई वटा गाडीमा राखेर नेपाल तर्फ चोरी तस्करी […]
न्यूज मधेश जनकपुरधाम,२१ मंसिर । विश्वमै गरिदैं आएको महिला महोत्सव जनकपुरधाममा पनि शुरु भएको छ । विश्वका महिला महोत्सव मधेश भनेर नाम दिइएको महोत्सव शुक्रबारदेखि जानकी मन्दिर प्राङ्गणमा प्रारम्भ भएको हो । यो महोत्सव नेपालमा भएको महिला महोत्सवको तेस्रो संस्करण हो । यसअघि दुई संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । काठमाडौंभन्दा बाहिर आयोजना गरिएको यो […]
न्यूज मधेश समाचारदाता जनकपुरधाम,२१ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषामा दुईवटा वडा स्तरीय समिति शनिबार विस्तार गरिएको छ। धनुषाको मिथिला नगरपालिका वडा नं.६ मा बलराम महतोको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरिएको जनमत पार्टी धनुषाका क्षेत्र नं.४ का क्षेत्रीय उपध्यक्ष ओम बिक्रम कुशवाहाले जानकारी दिएको छ। नेता कुशवाहाले भने मिथिला नगरपालिका वडा […]
राजेन्द्र महतो लहान, २१ मंसिर।सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुरचौक स्थित भारतबाट नेपाल तर्फ भारतीय रुपैयाँ ५ लाख२९ हजार र नेपाली रुपैया ४९ हजार ल्याउदै गरेका कारसहित ४ जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन। बिशेश सूचना को आधार मा ईलाका प्रहरी कार्यालय लहान , सिरहा बाट खटिएको प्रहरी टोलिले भारतको लौकाहा बाट आउँदै गरेको WB06f 7232नम्बरको […]