०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

समाचार

सांसद साहले साधारण तारीखमा रिहा

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । जनकपुर स्थित विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद साह साधारण तारेखमा छुटेका छन् । शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नं. ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिस तेजप्रसाद पौडेलको आदेशमा सांसद साहलाई साधारण तारेखमा रिहा गरिएको हो । गत सोमबार जनकपुर विमान […]

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवराहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि अहिले मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेटन समय दिएर भेटन नदिइ अपमान गरेका हुन् । मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका […]

न्यूजमधेश समाचारदाता,राजबिराज । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर २ मा बिहिवार आगलागी भएको छ । बिहिवार दिउँसो २ बजे कंचनरुप नगरपालिका २ का भोलि साहको घरमा आग्लागी हुँदा अन्दाजी ४ लाखको क्षति भएको हो । अचानक घरमा आगो आगोलाग्दा घर जल्नुका साथै घरमा रहेको सरसरमान,अन्नपात,कपडा ,काठपात,भाडा कुडा जलेर नष्ट भएको साहले बताए । यता आगो […]

न्यूजमधेश समचारदाता,उदयपुर । आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ। एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्। ‘उदयपुरको त्रियुगा नगरपालिका […]

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा र संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला दहन गरेको छ। यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बिहीबार जनकपुरमा मन्त्रीहरुको पुतला जलाएको छ। […]

मनोज बनैता, लाहान। यामाहाको भिक्ट्री योजना अन्तर्गत विजेतालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । पुरस्कार प्राप्त गर्ने ग्राहक सप्तरी कडरबोना निवासी जहिरा खातुन हुन । यामाहा मोटरसाइकल तथा  स्कुटरका लागि यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानमा विजया दशमीको शुभ अवसर पारेर यामाहा भिक्ट्री योजना अन्तर्गत सप्तरी कडरबोना निवासी मोहम्मद जाविद […]

मनोज बनैता, लाहान। सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार लाहानको पुर्व पश्चिम  लोकमार्ग मा आधा घन्टा चक्काजाम गरेका छन । चक्काजामका कारणले लोगमार्गमा चल्ने सम्पुर्ण सवारी साधन ठप्प हुन पुगेका थिए । राजपा नेपालका लाहान नगर अध्यक्ष शत्रुधन मण्डलले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए […]

न्यूजमधेश समाचारदाता,जनकपुरधाम। धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको मृत्यु र एक गम्भीर घाइते भएका छ्न। धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ स्थित रहेको के.एस.एस.बी उच्च मा.वि.खजुरीको बालाबिकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो । जनकनन्दिनी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी चंच्लाको शरीरमाथि नै पर्खाल खस्दा उनको […]