०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

समाचार

शिक्षाको सम्पुर्ण जिम्मेवारी प्रदेश मातहत हुनुपर्छ:मुख्यमन्त्री राउत

न्यूजमधेश समाचारदाता,महोत्तरी। मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत एकै दिन महोत्तरी जिल्ला को चार बिद्यालयमा साइकल बितरन कार्यक्रम सम्पन्न भएकोे छ । मुख्यमन्त्री लालबाबु राउत को उपस्थिति मा चारवटै बिद्यालयमा साइकल बितरन गरिएको हो । महोत्तरी पिपरा गापा स्थित श्री मा वि सहोडबा मा ३३ , राम नारायण अयोध्या मा बि पिपरा मा ९५, […]

न्यूजमधेश समाचारदाता,काठमाडौं । एसिड पिडित मुस्कान खातुन बुधबार ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव पिडा दिएका पिडकलाई भइरहेको कारवाही बारे जानकारी गराउदाँ उनी एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताए। सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग […]

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ पुल्चोकमा आज सांझ विद्युत मरम्मत सम्भार गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राद्यिकरण जनकपुरधामका दुई जना कर्मचारी घाइते भएको छन। बुधबार साझ करेन्ट लागेर घाइते भएका कर्मचारी नागेन्द्र ठाकुर र राजदेव मरबैता यादवलाई जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । लाईन काटेर पोलमा लाईन मिलाउने काम गरिरहेको बेला इन्भर्टरबाट […]

अमिस महरा, जनकपुरधाम ।धनुषाको सबैलामा दशैंको शुभ पावन अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला क्रीकेटमा गौरिपुर टीमले बिजय हासिल गरेको छ। प्रत्येक बर्षझैं यस बर्ष पनि क्रीकेट खेललाइ निरन्तरता दिदै जिल्लाको सवैला नगरपालिकाको सवैलामा आदर्श क्रीकेट टीमले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला क्रीकेटमा आयोजक टीमलाइ पछि छोड्दै गौरिपुरले जित हासिल गरेको छ। बुधबार सहिद मैदानमा टस जितेर […]

न्यूजमधेश ,समाचारदाता,जनकपुरधाम ।धनुषामा मोटरसाईकल चोरी गर्ने गिरोह मध्ये एक जना पक्राउ परेका छन । जिल्लाको शहिदनगर नगरपालिका वार्ड न. ८ विसरभोरा पटक पटक चोरी भइरहदा शंकाको आधारमा पक्राउ गरेपछि चोरी गिरोहको पर्दाफास भएको जनाइएको छ । पक्राउ पर्नेमा सोहि गाउकै स्थानिय विशुन गोइतका छोरा २५ वर्षिय सोनु गोइत रहेका छन । मंगलवार मध्यरात्रीको समयमा स६प […]

न्यूजमधेश समाचारदाता ,रुपन्देही ।डा सीके राउत नेतृत्वका जनमत पार्टी रुपन्देहीले जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। मंगलबार रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.स्थित सुन्डीमा जनमत पार्टीका केन्द्रिय सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवको अध्यक्षता जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। बैठकबाट अगामी कार्तिक महिनामा जिल्ला अधिवेशन हुने सम्बन्धमा गहन छलफल भएको छ।उक्त बैठकमा […]

न्यूजमधेश समचारदाता,जनकपुरधाम । सांसद प्रमोद साह पक्राउ परेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको कार्यलयमा तालाबन्दी गरेको छ। यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले आज बिहान १० बजे जनकपुरको कदम चौक स्थित रहेको बुद्ध एयरको कार्यलयमा राजपा नेपाल […]

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै जनकपुरमा चक्काजाम गरेका छ्न । यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बुधबार विहान जनकपुरको रामानन्दचौकमा एक घण्टा चक्काजाम गरेर प्रदर्शन गरेका विद्यार्थी नेता दिनेश यादवले जानकारी दिएका हुन। उनीहरुले बुद्ध एयर […]