०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

समाचार

सांसद साहको रिहाई माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै जनकपुरमा चक्काजाम गरेका छ्न । यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बुधबार विहान जनकपुरको रामानन्दचौकमा एक घण्टा चक्काजाम गरेर प्रदर्शन गरेका विद्यार्थी नेता दिनेश यादवले जानकारी दिएका हुन। उनीहरुले बुद्ध एयर […]

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम। सांसद प्रमोद  साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न। सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहलाई प्रहरीले अड्डान गरेर जहाजमार्फत् जनकपुर नै लाएको छ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले […]

न्यूजमधेश समाचारदाता ,काठमाडौ ।जिल्ला अदालत धनुषाद्वारा विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्ने प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई पक्राउ गनए आदेश जारी भए लगतै काठमाडौ विमान स्थलबाट पक्राउ परेका छन् । विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि […]

न्यूजमधेश समाचारदाता ,नेपालगन्ज । डा सीके राउत नेतृत्वका जनमत पार्टीले “नेतृत्व विकास” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार विष्णु यादवको अध्यक्षतामा बाकेका भेरी होटलको सभाहलमा जिल्लाका भरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षक तथा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले प्रशिक्षण दिएका हुन। अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र […]

मनोज बनैता, लाहान । लाहान नगरपालिका भित्रको जिर्ण सडकको कारणले स्थानीय वासी सास्ती भोग्न बाध्य छन । दुई साता अगाडिको वर्षाले हिलाम्मे पारेको लाहान १ का सडकको पानी नसुक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो । पुर्व पश्चिम राजमार्ग भन्दा करिब ५०० मिटर दक्षिण रहेको कृष्णाटोलको एउटा आफ्नै ब्यथा छ । नयाँबस्ती बसेको यस टोलमा हालसम्म कुनै […]

जनकपुरधाम । नेपाल लेक स्टार कार्यक्रममा प्रदेश नं. २ बाट भाग लिएका रविराज साहलाई छालाको आधारमा गरेको विभेदपूर्ण तरिकाले विजेता नबनाएको आरोप लगाइएको छ । मधेश ग्रामिण विकास परियोजनाद्वारा सोमवार आयोजित ‘रविराज सम्मान’ कार्यक्रममा सहभागी वक्ताहरुले मधेशी जनताप्रति केही पहाडे शासकहरुले गर्दै आएको विभेद यस पटक मधेशका प्रतिभावान गायक रविराज साहसँग पनि विभेदपूर्ण तरिकाले विजेता […]

राजबिराज । सप्तरीको रुपनी गाउँपालिका र कनचनरुप नगरपालिका १२ स्थित दुर्घटना हुदा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएको छ । पुर्व पश्चिम राजमार्गअन्तर्गत कंचनरुप नगरपालिका १२ मा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ । भ्यानको ठक्करबाट बा १४ प ५०२९ नम्बरको मोटरसाइकल चालक महदेवा गाउँपालिका २ बस्ने ४५ […]

श्यामसुन्दर यादव,राजविराज। चिकित्सकहरु जिम्मेवार नरहेको भन्दै विरामीका आफन्तहरुले सोमबार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् । अस्पतालमा विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी चेकजाँच गर्न चिकित्सक नआउँदा उनीहरु आक्रोशित बनेका हुन् । आक्रोशित विरामीका आफन्तहरुले प्रदर्शन गर्दै डा. ज्ञानेन्द्र झा र डा.प्राणेश यादवको विरामी जाँच गर्न बस्ने कोठामा रहेको सरसमान तोडफोड […]