न्यूजमधेश समाचारदाता,बिरगंज । बालिका मुस्कान माथी एसिड प्रहार गर्ने दोषीलाई करवाही गर्न जिल्ला प्रहरी कार्यलय पर्साका एसपीलाई सांसद प्रदिप यादवले निर्देशन दिएका छ्न। दोषी उमिकनु हुदैन,दोषीलाई कड़ा मुदा लगाउनु पर्छ र यस्ता घटना नदोहरिने गरि सुरक्षाको प्रबन्ध बलियों बनाउनु पर्छ भन्ने प्रहरी उपरिक्षकलाई निर्देशन र छलफल गर्नु भएको छ । सांसद यादव निरन्तर रुपमा घटनाको […]
न्यूजमधेश समाचारदाता, जनकपुरधाम।विमान ढिलो भयो भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका छन । बिहान ११ः४० को जनकपुरधामबाट उडने विमान दिउंसो डेढ बजेसम्म नआउंदा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट […]
न्यूजमधेश समाचारदाता , जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन। धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी […]
न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रदेश २ मा २ दिन भित्र २ जना नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन। धनुषा जिल्लाको सीमावर्ती डेवडिहा नाकामा नक्कली घुमुवा प्रहरीसहित सक्कली घुमुवा हवलदारले अवैध असुली गरेको घटनामा १७ राउण्ड अश्रुग्यास प्रहार भएको थियो । आफूलाई घुमुवा प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिदैं रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट […]
न्यूजमधेश समाचारदाता, विरगंज । पर्साको कालिकमाई गाउँपालिका वाड नम्बर ३ हरिहरपुर विर्तामा आइतबारदेखी प्रथम हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता शुरू भएको छ। गाउँपालिकाको सहयोगमा बजरंग युवा स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउतले गरेको छ। प्रतियोगिताको उद्धघाटन गर्न मुख्यमन्त्रीले हरिहरपुर विर्ता स्थित रहेको खेल मैदानको रंगशालाका रूपमा बिकास […]
न्यूजमधेश समाचारदाता, गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ६ स्थित एक युवक माथि गोलि प्रहार भएको छ । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार गरि हत्या भएको हो । अज्ञात समूहले नाम नखुलेको अन्दाजी २६बर्ष को पुरुषलाई आईतवार बेलुका […]
राजबिराज । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चम्केका गायक रविराज साहलाई राजबिराजमा भव्य स्वागत तथा सम्मान गरिएको छ । मिथिला साहित्य कला प्रतिष्ठानद्वारा लोकस्टार प्रतियोगी रविराज साहलाई सप्तरीको राजबिराजमा शनिबार सम्मानित गरेका हुन । राजबिराजको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र एवम् गम्छासहित सम्मान गरिएको छ । यसैगरी लोकस्टारको […]
जितेन्द्र अक्षत ,सबैला।शिक्षाको स्तरले न्यून र पहुचको चपेटामा समेत कमजोर रहेका दलित छात्रालाइ शिक्षामा स्तर उच्च र शैक्षिक दृष्टिकोणले शिक्षित तुल्याउन प्रदेश सभा सांसदले आर्थिक सहयोग सहित मनोबल उच्च बनाउन बिशेष योगदान पुर्याएको छ। जिल्लाको धनुषा १ (क) बाट निर्वाचित साविक एमाले तथा हाल नेकपा प्रदेश सभा सांसद किशोरी साह कमलले एक दलित छात्रा राधा […]