०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

समाचार

कपर्दी प्रतियोगिताको उपाधी सतोषर टिमको कब्जामा

जितेन्द्र अक्षत ,सबैला । खेल जगतमा ठूलै सम्भावना बोकेका धनुषामा कपर्दीको उपाधिमाथी सतोषर टीमले जित हासिल गरेका छन। धनुषाको सवैला नगरपालिकाको केन्द्र सवैलामा हिन्दुहरुको महान चाड दशैंको उपलक्ष्यमा आयोजित प्रदेश नं.२ स्तरीय महिला तथा पुरुष खुल्ला कपर्दी प्रतियोगिताको उपाधीमाथी सतोषर सेवा समितिले पहिलो स्थान सहित कब्जा गरेको छ।तथा दोस्रो टीम बाल कृष्ण युवा क्लब गोबिन्दपुरले […]

बिरगंज । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्म हे.क्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधिसहित एक युवकलाई पक्राउ गरेको छ । पर्साको बीरगंज महानगरपालिका वडा नं.१६ भन्सार मुलगेट अगाडि सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको युवक […]

गोविन्द ठाकुर , जनकपुर । समाधान (सोलुसन) समाजको जनकपुर शाखाद्वरा जनकपुर -१६ कपिलेश्वरको महादेव मन्दिरको प्राङनमा छाला दान, आँखा दानको सन्दर्भमा जनचेतना मुलक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संस्थाको जनकपुर शाखाका अध्यक्ष दिलिप कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव रहेको थियोे […]

महोत्तरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् । शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो । महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार […]

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान भएको दुर्घटनामा साईकल यात्री गम्भीर घाइते भएको छ । घटना स्थल ट्राप्र पोष्ट मिर्चैयाबाट अन्दाजी ४/५ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ । जिल्लाको सिरहा कर्जन्हा नगरपालिका १० प्रयागपुर स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो जिपले बाटो क्रस गर्दै गरेको साईकल यात्रिलाई ठक्कर दिंदा भएको सवारी दुर्घटनामा साईकल यात्री […]

राजबिराज । सप्तरीमा जारी एमएलए फुटबलको फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही भिड्ने भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिकाको मानराजामा संन्चालित प्रथम एमएलए कप फुटबल प्रतियोगिता फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही बिच हुने भएको छ । राजाजि युवा एघार क्लब ७ सप्तरीको […]

विरगंज । विरगंजस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी भएको छ । वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो । बिहान ८ बजेदेखि लागेको आगो ३ घण्टा पछि वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र […]

सिरहा । सडक दुर्घटना बढ्न थालेपछि सिरहाका सडकमा चेकजाँचमा कडाइ गरिएको छ। जिल्ला ट्राफिक प्रहरी पोष्ट लहानको टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१ सिङ्ग्राहीमा रोकेर सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन थालिएको हो । राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम […]