जनकपुरधाम । धनुषाको जनकनन्दनी गाँउपालिका वडा नं. ३ प्रके महुवामा अज्ञात समुहले एकैपटक वडाध्यक्ष सहित ९ वटा मोटरसाइकलमा आगजानी गरेका छन् । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको हो । आज विहान करिब ३ बजेर ३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा […]
प्रमोद सहनी ,रौतहट। नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को […]
राजबिराज । सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी गरेको प्रहरी कार्यालयले जनाएको छ । बुधबारका दिन सप्तरीको राजबिराज नगरपालिका ११ र सुरुङ्गा नगरपालिका ४ बाट अबैध गाजा फडानी गरि नष्ट गरेको हो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.४ मधुपट्टि स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्र.स.नि.गुद्दर प्रसाद यादवको कमाण्डमा ७ जनाको प्रहरी […]
बिराटनगर। प्रदेश १ को नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधी अमन चौधरी र अंकिता चौधरी ले पाएका छ्न । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधि अमन चौधरी र अंकिता चौधरीले पाएका हुन् । थारु कला केन्द्र बिराटनगरले आयोजना गरेको ग्राण्ड फिनालेमा अमन र अंकिता […]
राजबिराज। बिजयादशमी,शुभ दीपावली तथा छठ पर्वको अबसरमा आयोजित राजबिराज रमाइलो महोत्सवमा नेपाल लोकस्टारका प्रतिस्पर्धि रबिराज शाह आउने भएका छ्न । सप्तरी युथ नेपाल राजबिराजको आयोजनामा आयोजित रमाइलो मेलामा आउदो शनिबार असोज २५ गते मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारका ट्प ६ का प्रतिस्पर्धी रविराज साह आउने भएका हुन । एक भिडियो मार्फत आफू सप्तरीको सदरमुकाम […]
जनकपुरधाम।धनुषाको हसँपुर नगरपालिका वडा नं.४ सुगा मौधकरहीमा संसदीय बजेटबाट नवनिर्मित सामुदायिक भवन समुदघाटन कार्यक्रम सप्पन्न भएको छ। बिहिवार एक समारोहका विच समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा सदस्य उमा शंकर अरगरियाले सामुदायिक भवनको समुदघाटन गरेको छ। संसदीय कोषबाट २० लाखको बजेट लागतमा उपभोक्त समितिको मार्फत भवन निर्माण भएका हुन। कार्यक्रममा प्रमुख सचेतक अरगरियाले बौल्दै […]
काठमाडौं । अहिले काठमाडौं उपत्यकामा सडक मर्मत तथा अन्य सौन्दर्यका कामले तीव्रता पाएको छ । रातारात करोडौँ खर्च हुंदा भ्रष्टाचारले प्रसय नपाउने कुरै भएन । विशिष्ट विदेशी पाहुनाको स्वागतका लागि बिगतमा झैं यस वर्ष पनि काठमाडौं चिटिक्क बन्दैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सरकारका सम्बन्धित निकाय यतिबेला काठमाडौंका मुख्य सडक तथा केही […]
राजविराज । सप्तरीमा दुर्गा पुजा कार्यक्रममा एक अर्कामा कुटाकुट हुँदा १० जना घाईते भएका छ्न । बडा दशैको बिजिया दशमीको राती सप्तरीको शम्भुनाथ नगरपालिका अन्तर्गत खोक्सर प्रवाहको दुर्गा पुजा कार्यक्रममा कुटा कुट हुँदा दस जना घाइते भएका हुन । दुर्गा पुजा कार्यक्रममा कुटा-कुट हुँदा ५ जना गम्भीर घाईते भई ICU मा भर्ना भएका छन् भने […]