२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

समाचार

‘बेटी पढाउ – बेटी बचाउ’ अभियानको सामग्रीमा अर्थहीन नारा

धैर्यकान्त दत्त ,जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई प्राथमिकता दिँदै आएको छ। यहाँसम्म कि यस कार्यक्रमलाई मुख्यमन्त्री अभियान भनेरै नामाकरण गरेको छ, प्रदेश सरकारले। गत आर्थिक वर्षमा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। ‘बेटी पढाउ, […]

राजेन्द्र महतो,लहान। डाका मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बिष्णु पुर सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । फरार प्रतिवादीको रुपमा फरार रहेका सिरहाको बिष्णुपुर गाउँपालिका -३ राजपुर बस्ने २० बर्षिय रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको बताएको छ । डाका मुद्दा परेका […]

राजेन्द्र महतो,लहान ।डाका मुद्दामा केही दिन देखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। प्रहरी चौकी सन्हेठा सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वाड न.१९ सन्हेठा बस्ने राम रिजन यादवको छोरा ३० वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो। डाका मुद्दा परेका यादव गत बैशाख २४ गते देखि फरार रहेको थियो ।फरार रहेको […]

जनकपुरधाम । पि सि सि ढलानमा अनियमिता भएको छ । धनुषाको औरही गाउपालिका वडा नम्बर ५ चक्करमा पि सि सि ढलानमा ३४ लाखको अनियमिता भएको हो । पि सि सि ढलान भएको महिनौ नबित्दा बिभिन्न ठाउँबाट फुटन थालेपछी स्थानिय युवा सरोज मण्डलले गाउँपालिका अध्यक्षलाई खबर गरेपछी उक्त सडक हेर्न गाउपालिकाका अध्यक्ष ब्रहमदेव यादवको नेतृत्वमा आएको […]

मनोज बनैता, लाहन। सिरहा जिल्लाको गोलबजार नगरपालिका वाड नं.१२ बेतौनामा घरमा व्यवशाय गर्दै आएकी एक महिला आज लागुऔषध सहित पक्राउ परेकी छन्। ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीया सिया कुमारी महतो रहेकी छन। उनको साथबाट प्रहरीले सानो सानो पोका गरि ३७ थान , प्लास्टिकको झोलामा -२ थानगरि जम्मा १.५ केजी लागू पदार्थ […]

सिबेन्द्र रोहिता,जनकपुरधाम।धनुषाको सहिद नगरपालिकामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । धनुषाको सहिद नगरपालिका वाड नं . २ बतराही टोल भन्दा करुब ३ सय मिटर पुर्व रहेको नहरमा डुबेर स्थानीय जिबछ गुरमैताका पाँच वर्षीय छोरा आशिष यादवको मृत्यु भएको छ। बालक यादवको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यलय यदुकुहाले जानकारी दिएको […]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं १ रेल्वे चौकीबाट हालै सरुवा भएका प्रहरी चौकी ईन्चर्ज राम जीवन प्रसाद कुर्मीले भानु चौक जस्तै जिरोमाईलको शान्ती सुरक्षा दिने प्रतिबद्धता जनाएका छन् । जनकपुर १ भानु चौकका यूवा, समाज, बुद्धिजीवी, ब्यापारीले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै ईन्चार्ज कुर्मीले अब जिरोमाईलबाट भयत्रास तथा अपराधीलाई कानूनी दायरामा ल्याउने बताए । […]

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन । राज्य मन्त्रीले भने “प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु […]