जनकपुरधाम।धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वाड न -७ स्थित रहेको क्षिरेश्वरनाथ मन्दिरलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिदै आज सरसफाइ गरिएको छ। आइतबार गंगोत्री ई.बो.स्कुल र ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको सहकार्यमा क्षिरेश्वरनाथ मन्दिर तथा मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको छ। उक्त कार्यक्रममा स्कुलको प्राध्यापक ,ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अमित कुमार दाहाल लगाइत ५० जना विद्यार्थी तथा […]
भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ। ‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले […]
गोविन्द ठाकुर, जनकपुरधाम। धनुषाको बिदेह नगरपालिकामा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन । घाईते हुनेमा बिदेह नगरपालिका वडा नं. ६ एकराही बस्ने नन्दकिशोर मंडलका ११ वर्षीय छोरा प्रशान्त कुमार मंडल रहेको बताइएको छ । मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको ज ९ प २८७३ नंं. मोटरसाईकल अनियन्त्रित भई उक्त […]
भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ। पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ। त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ […]
अर्जुन साह, जलेश्वर ।लोहारपट्टी नगरपालिका वाड नम्बर .४ मा नेपाल सेनाद्वारा सर्प टोकेपछी ज्यान कसरी बचाउने सम्बन्धमा जनचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ। नेपाल सेना र सशस्त्र प्रहरीको संयुक्त टोलिद्वारा स्थानीय व्यक्तिहरुलाई एक ठाउमा जम्मा गरेर सर्प टोकेपछि तत्काललै कसरी उपचार गर्ने विषयमा जानकारी दिएको सेनाको कमान्ड दिनेश थापाले जानकारी दिएको छ। थापाले भने कुनै […]
सुरेन्द्र सिंह,जनकपुरधाम । चुरे मधेश विकास मंचद्वारा चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने जोरजार माग गरेको छ। जथाभावी ढुंगा , गिटी र बालुवाको निकासीले चुरे क्षेत्रमा खतरा बढेको भन्दै यसको निकासीमा रोक लगाउनु पर्नेमा चुरे मधेश विकास मन्च केन्द्रिय कार्य समिति जनकपुरधामले शनिबार पत्रकार सम्मेलन गरेर ९ बुदे माग अगाडि सारेको छ। मन्चले २०२२ सालको […]
जनकपुरधाम।धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका वाड नं.१ मंगराहामा बुवा र छोराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय जोगेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल खेतमा काम गर्न गएका बेला करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ । करेन्ट लागेर घाइते भएको अवस्थामा उपचारका लागि यदुकुहा हेल्थ […]
बिपिन यादव,जनकपुरधाम । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन ,सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि बिहिवार छलफल भएको छ ।नेपाल प्रहरी प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन सुपरिवेक्षण र समन्वय व्यवस्था गर्न बनेको विधेयक संशोधन कर्ता सचेतक उमाशंकर अरगरियाले संशोधन सहितको विधेयक बैठकमा पेश गरेपछि छलफल भएको हो ।उक्त […]