३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

एक युवक मृत अवस्थामा फेला

विरगंज ।पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २२ स्थित रहेको जगरनाथपुरमा मृत अवस्थामा एक जना युवक फेला परेको छ। मृत फेला पर्ने सोही गाउँमा बस्ने ३५ वर्षीय नथु मियाँ रहेको प्रहरीले जनकारी दिएको छ।प्रहरीका अनुसार गाउँमै रहेको नहरको डिलमा मियाँको लास मृत अवस्थामा भेटिएको छ। लास फेलापरेको ठाउँमा प्रहरीको टोलि पुगेर आवस्यक कानुनी प्रक्रिया पूरा […]

जनकपुरधाम । प्रदेश २ मा ४५ वर्ष मुनिका साना व्यवसायी उद्यमीलाई प्रोत्साहित र कन्केटिभ रिलेशनसिपका लागि इमप्याक्ट अवार्ड आयोजना हुने भएको छ । आउंदो २४ अगस्तका दिन प्रदेशका राजधानी जनकपुरधाममा आयोजना हुने सो अवार्ड समारोहमा प्रदेशभरिका साना उद्यमी व्यवसायीहरुलाई सहभागि गराउने छ । ती मध्ये उत्कृष्ट तथा राम्रो उत्पादन र सेवा दिने व्यवासयीहरुलाई विभिन्न विद्यामा […]

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मधुश्रावनी मनाइ रहेकी महिलाहरुलाई सोमबार सम्मान गरिएको छ । सोमबार जानकी मन्दिरको प्राङ्गनमा आयोजित सम्मान समारोहमा ८३ जना व्रतालुहरुलाई मैथिल ब्राह्मण महासभाले सम्मान गरेको हो । सम्मानको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता कुमारी मिश्रले सम्पूर्ण ब्रतालुहरुलाई चुनरी ओडाएर सम्मान गरेकी थिईन् । सम्मान सम्मारोहको अवसरमा नवविहिताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।साउन […]

चन्देश्वर दास,जनकपुरधाम।एकताका कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताको मुखमै झुन्डिने नारा हुन्थ्यो भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवाद । अहिले पनि कसै न कसैले यो कुरो उठाइरहेकै हुन्छ । कहिले काँही अमेरिकी सम्राज्यवाद भन्दा भारतीय विस्तारवादले बेलाबखत राम्रै तुल समातेको पनि छ । नेपालमा जब एकथरि जनताको ध्यान अन्यात्र मोड्नु पर्ने स्थिती आयो भने भारत विरोधी वक्तव्य […]

मनोज बनैता,सिरहा। सिरहाको मालपोत कार्यालय बाट एक नायब सुब्बा र एक लेखनदास सहित दुईजना घुस लिदा लिदै पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा बर्दीबास बाट खटिएका अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा सिरहा मालपोत कार्यालय मा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. […]

सिरहा।प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा आइतबार सिरहका १३ जना अपाङ्गलाई ह्वीलचेयर वितरण गरेका छन। सिरहा जिल्लाको निर्वाचन क्षेत्र न.४ (ख ) बाट मण्डलले निर्वाचित भएका क्षेत्रका १३ जना अपाङ्गलाई आईतवार ह्वीलचेयर वितरण गरेका । ह्वीलचेयर वितरण गर्दै उनले समाजमा अहिले पनि अपाङ्गलाईलाई हेपाहा दृष्टिकोणले हेर्ने परिपार्टी कायमै रहेकाले […]

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ। उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ। बाढीले […]

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो । महोत्तरीको […]