बिपिन यादव जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरास्थितबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सीतामढी, श्रीखण्डी भिठा थाना सुरसन्ड बस्ने ४५ वर्षीय विनयकुमार मुखिया छन् । अस्थायी प्रहरी पोस्ट जलेश्वरका प्रहरी वरिष्ठ नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले जाँच गर्दा उनलाई पक्राउ गरेको हो । उनका साथबाट लागुऔषध नाइट्रोभेट एक […]
काठमाडौं । घूससहित रंगेहात पक्राउ परेका रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ३ महिना कैद सजाय तोकेको छ। उनीबाट ५० हजार रूपैयाँ बिगो असुल गरी त्यति […]
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले देश सम्हाल्ने काम कांग्रेसको भएको पनि बताए । सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै नयाँ राजनीतिक दलहरुबाट […]
जनकपुरधाम । बलात्कार कुनै सामान्य अपराध होइन । मुलुकी अपराध संहिताको दफा २ (च) अन्तर्गत यो जघन्य अपराधको सूचीमा पर्छ । यो व्यक्तिविरुद्ध मात्रै नभएर सिंगो समाजविरुद्धकै अपराध हो । त्यसैले बलात्कारीलाई कडा कारबाही हुनुपर्ने माग अधिकारकर्मीहरु जोडतोडले उठाउँदै आएका छन् । तर, अनेक बहाना र आर्थिक चलखेलमा बलात्कारीहरु अदालतबाटै छुट्ने गर्छन् । महोत्तरीमा ‘फिल्मी शैली’मा एक बलात्कार […]
सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका […]
काठमाडौं । जनमत पार्टीको संसदीय दलका उपनेतामा अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन्। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै सासंद खानले यस्तो चेतावनी दिएका हुन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे । सांसद खानले भने,‘बर्दियाको गुलरिया नगरपालिका र […]
सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]
सिरहा । राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै मिर्चैयाका स्थानीय आन्दोलित बनेका छन् । मिर्चैयास्थित कटारी चोकमा स्थानीयहरू बिहानैदेखि सडक अवरुद्ध पारेका हुन् । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ ।उसले निर्माणमा ढिलाई गर्दा र सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् […]