०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रदेश

सप्तरीमा विभिन्न पार्टी छाडेर ५० जना जनमतमा प्रवेश

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी छाडेर ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छ्न। आईतवार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ मा जनमत पार्टीको वडा कार्यलय पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले रिवन काटेर उद्घाटन गरेको छ।सोही कार्यक्रममा विभिन्न पार्टी प्रत्यागगरी जनमत पार्टीमा प्रवेश गरेको छ। उपाध्यक्ष ई.कुशवाहाले […]

न्यूजमधेश डेस्क सिरहा,१२ बैशाख । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख । सिरहाको कल्यानपुर नगरपालिका र धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेको छैन । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पालिकामा भएको तालाबनदी अझै खुल्न नसकेको हो । जनप्रतिनिधिहरुले भागवण्डा नमिल्दा लगाएको तालाबन्दीका कारण जनता मारमा परेका छन् । तालाबन्दीले पालिकाको सम्पूर्ण कामकाज ठप्प छ । स्थानीय सर्वसधारण पालिकामा काम विशेषले आएर […]

मनोज मोरबैता जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् । यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख । आफ्नै १७ वर्षिय भाईबाट बलात्कारको शिकार भएकी धनुषाकी एक १९ वर्षिय किशोरीले न्याय नपाएको गुनासो गरेकी छिन् । आफूलाई काकाको छोरा १७ वर्षिय श्याम महरा र अर्का नचिनेका अन्दाजी ३४÷३५ वर्षका व्यक्तिले जबरजस्ती करणी गरेको र आफूले न्यायको लागि अदालतको ढोका ढकढक्याउन गएको भएपनि न्याय नपाएको पीडित किशोरीले बताएकी […]

न्यूजमधेश डेस्क सिरहा,९ बैशाख । मिर्चैयाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतले हत्या आरोपमा मिर्चैया नगरपालिका–७ निवासी २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ निवासी २४ वर्षीय इन्द्रदेव यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतले जनाएको छ । मिर्चैया नगरपालिका–७ […]

संजय मिश्रा रौतहट,९ बैशाख । रौतहटको पश्चिमीभेगमा पर्ने फतुवा बिजयपुर बजारमा अहिले टिपर आतंक चलेको छ । तिब्र गतिमा बजारहुँदै दैनिक सैयौं टिप गिट्टी बालुवा ओसार्न थालेपछि बजारमा टिपर आतंक मच्चेको हो । अनियन्त्रित रुपमा बजारहुँदै टिपरको आवतजावतले दिनभरी धुलो उडेर आफ्नो पसलमा बस्ने अवस्था नभएको ब्यापारीहरुले गुनासो गरेका छन् । एकजना पुर्व सांसदको सहयोगमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ बैशाख । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ । धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् । जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा […]