२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश विशेष

अलपत्र संसद, बजेट अन्यौल : कानून विपरीत बजेट ल्याउने सरकारको तयारी

कमलेश ठाकुर जनकपुरधाम ,८ जेष्ठ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सचिवालय (संसद्)बाट बजेट घोषणा हुन २४ दिन मात्र बाँकी छ । तर, सरकारले संसद बैठक नबोलाउँदा प्रक्रिया अगाडी बढ्न सकेको छैन्। बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्ने हुन्छ । तर, प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा निमको बोट लगाएर वृक्षारोपण अभियान सुरु गरेको छ । शुक्रबार जनमत पार्टी महोत्तरीका जिल्ला संयोजक बिरेन्द्र मण्डलले निषेधाज्ञाको मध्यनजर राखेर स्वास्थ्य मापदण्ड पालन गरेर वृक्षारोपण अभियान सुरु गरेको छ। उनले भने ,अहिले अक्सिजनको कमीले धेरै जनाको अकालमै मृत्यु हुने गरेको सर्व वितिकै […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ । जेठ ८ र ९ बस्ने भनेर बोलाइएको बैठक अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन् । जेठ ४ गते ठाकुर र उपेन्द्र यादवबिच सहमति भएर बैठक आह्वान गरिएको थियो । कोभिड १९ महामारीको बढ्दो अवस्थालाई देखाएर बैठक स्थगित गरिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ जेष्ठ । बुधबार नवलपरासीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दोषीमाथि कडा कारबाहीको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले माग गरेको छ । सीमाक्षेत्रको अस्पतालबाट आफ्नो बुवाको लागि अत्यावश्यक औषधी किन्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभरलाई प्रहरीले सिधै गोलि हानेर हत्या गरेको प्रति जनमत पार्टीको […]

न्यूजमधेश डेस्क सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गाउँपालिकाका ७ वटै […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]

न्यूजमधेश डेस्क सर्लाही ,५ जेष्ठ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ। स्थानीयवासी भने निषेधाज्ञा […]

न्यूजमधेश डेस्क सिरहा,५ जेष्ठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित […]