२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

नक्कली लाइसेन्स बनाउने २ जना युवक पक्राउ

जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति […]

अमर पासवान , सिरहा। सिरहा नगरपालिका वाड न ६ र १२ का बाढिपिडितलाई लक्षित गरेर नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका […]

मोहन सदा , जनकपुरधाम ।लगातार वर्षापछिको विनाशकारी बाढीबाट पीडित भएको घरपरिवारलाई ऋषिवश एकता सेवा समाज नेपालद्वारा राहत वितरण गरिएको छ। धनुषाको पुर्वी क्षेत्र कमला नदिको पछिपट्टी रहेको बिहारको सिमामा पर्ने कमला नदिको बाढीले अत्ति प्रभावित जनकनन्दनी गाउपालिका वडा नं. १स्थित रहेको ईनरवनको मुसहरी समुदायको टोलमा ऋषिवंश एकता सेवा समाज संस्थाले शनिबार राहत वितरण गरेका हुन। […]

जनकपुरधाम । तराई मधेशलगाइत देशभरका विभिन्न जिल्लाहरुमा गएको विनासकारी बाढी प्रभावित क्षेत्रहरुको पीडित घरपरिवारहरुको लागि राहत तथा पुननिर्माणको लागि संघीय संसदमा प्रस्ताव दर्ता भएको छ । गत साउन ३ गते संघीय सँसदमा नेकपामा नेता प्रभु साहले राखेको प्रस्तावमा समर्थन गर्दै समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले बाढी पीडितको लागि राहत तथा […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन। केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार […]

सोलिन्द्र चौधरी ,जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका वाड न 2 स्थित रहेको विश्वकर्मा चोकमा सर्पको टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ। शनिबार विश्वकर्मा चोकमा चिया पसल संचालन गर्दै आएका बर्दिवास 4 घर रहेको 45 वर्षिय शिवनाथ महतोको मृत्यु भएको छ । महतोले आफ्नै चिया पसलको छाना मर्मत गर्ने क्रममा गौहमन सर्पले टोकेको पहिचान गरिएको छ। […]

गोविन्द ठाकुर जनकपुरधाम । जनकपुर यदुकोहा सहीद पथमा आज दिनको १२ बजे अत्याधीक गतीका कारण कार अनियन्त्रीत भई दुर्घटना भएको छ । झिटकोहीया र बलगंगाचौकको विचमा बा.१२ च ४१७८ नम्बरको कार पैदल यात्रुलाई बचाउन खोजदा अनियन्त्रीत भई दुर्घटना भएको छ । अनियन्त्रीत भई कार बाटो बाट तल खसेको र कारमा सवार पाँच जना समान्य घाइते […]

मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, […]