२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

जमेको पानीमा नुहाउन गएकी दुई बालिकाको मृत्यु

रौतहट । रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्व्तिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको हो । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले […]

काठमाडौं । स्थानीय तहका कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर परीक्षा सञ्चालन गरिएको छ। लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरिएको हो । परिक्षाको क्रममा […]

अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर  घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन। अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर  उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड […]

गोविन्द ठाकुर, जनकपुरधाम ।दिनहुँ हजारौं सवारी साधन आवतजावत गर्ने जनकपुर यदुकोहा सडक खण्ड सहिद पथ बल्ल सुचारु हुन लागेपछि धनुषाको पूर्वी भेगका जन्ताले राहतको सास लिनेभएको छ । पौडेश्वर स्थित जलाद पुलको पूर्व पट्टिको छेउको बाटो बाढिले बगाएपछि बाटाे अबरुद्ध भएको थियो । करिब हप्ता देखि अबरुद्ध सडक भोलिदेखी कामचालाउ सुरु हुने निर्माणकार्यमा सहभागी मजदुरहरुले […]

गोविन्द ठाकुर, जनकपुरधाम । लगातारको बर्षाले आएको बाढीले गरेको क्षतिको कारण जनकपुर जलेश्वर सडक खण्डमा हालसम्म पनि कुनै सवारी साधन चल्न पाएको छैन । जनकपुर , जलेश्वर , भिठामोड राजमार्ग अन्तर्गतको पिपरा स्थित करिब ३० मिटर भन्दा बढी बाटो बाढिले बगाएपछि अहिले उक्त क्षेत्रका जनता तथा यात्रुहरूलाई सास्ति भएको हो । सम्बन्धित निकाय मौन बसेका […]

गोविन्द ठाकुर ,जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। सांसद अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका -१ स्थित रहेको इनर्वा र मलहनिया , खजुरी ,बल्हा,महुवा,कठाल लगायतको बाढि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा अवलोकन गरिएको हो। सांसद अरगरियाले उक्त क्षेत्रको […]

  कमल कुमार मण्डल ,राजविराज ।सप्तरीको तिलाठी काेईलाडी गाउँपालिका तिलाठी स्थित मंगलबारदेखि खाँडाे नदिकाे बाँध मर्मत कार्य सञ्चालन गरिएको छ । तिलाठी तर्फ नदिकाे पानीका बहाब उच्च रहेकोले गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहकाे अगुवाइमा पाईलिंग, जालि, बाेराले साे कार्य थालिएको हाे । नेपाल अार्मी, नेपाल प्रहरी, शस्त्र प्रहरी, जिल्ला प्रहरीका टाेली, कुनाैली भंसारका टाेली गरि […]

नरेश यादव , मलहनिया।धनुषाको पुर्वी क्षेत्र कमला नदिको पछिपट्टी रहेको करिब चार दर्जन भन्दा बढि घर परिवारका करिब २०० जना बढी बाढी पीडित राहतको पर्खाईमा भोकै बसेन बाध्य भएको छ। धनुषाको जनकनन्दनी गाउपालिका वडा नं. १ स्थित रहेको मलहनियाको मुसहरी समुदायको टोलमा करिब ५० घरधुरीको उठीवास भएको छ । ती ५० परिवारको करिब २०० जना […]