१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

समाचार

उपेन्द्र यादव पनि प्रधानमन्त्रीकै लाइनमा

न्यूजमधेश डेस्क काठमाडौं ,५ जेष्ठ। सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समझदारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना बढेको छ । प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका बेला जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ जेष्ठ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कोरोना संक्रमित बिरामीलाई अस्पताल आउजाउका लागि निस्शुल्क यातायात सेवा शुरु गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका थापाले आफ्नो क्षेत्रमा यस्तो सेवा शुरु गरेका हुन् । साउथ एसिया फाउन्डेसन लगायतका विभिन्न व्यक्तिको सहयोगमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर […]

न्यूजमधेश डेस्क सर्लाही ,५ जेष्ठ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ। स्थानीयवासी भने निषेधाज्ञा […]

संजय मिश्रा रौतहट,५ जेष्ठ ।प्रदेश २ का बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी गफार मियांका छोराहरु को घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ बर्षका उसमान अन्सारी र ७ बर्षका अमिन अन्सारीको शव मंगलबार […]

न्यूजमधेश डेस्क सिरहा,५ जेष्ठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित […]

न्यूजमधेश डेस्क रुपन्देही ,४ जेष्ठ । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उहाँले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताउनुभएको हो । “नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८÷०१÷२६ गते प्रदेशसभाका […]

दुर्गा देवकोटा टीकापुर, ४ जेष्ठ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि स्थानीय तहले न्याय सम्पादनका काम गर्न सकेका छैनन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि कैलालीका स्थानीय तहमा न्याय सम्पादनका काम ठप्प भएका हुन् । न्यायिक समितिले काम गर्न नसकेपछि समुदायमा हुने विवाद तथा हिंसाका घटनासमेत बाहिर आउन सकेका छैनन् । “कोरोना सबैतिर बढेको छ […]

कमलेश ठाकुर जनकपुरधाम ,४ जेष्ठ ।प्रदेश सभा सचिवालयले पाँच महिनापछि गत चैत ३० गते प्रदेश सभा बैठक डाके । प्रतिपक्षिसंगै सत्तारुढ दलहरुले प्रदेश सरकारको आलोचना गर्न थालेपछि बाध्यतात्म बैठक बोलाइएको थियो । पाँचौ अधिवेशनको पहिलो बैठक पश्चात बैशाख ९ गते दोस्रो बैठक आह्वान भयो । दास्रो बैठकमा नाम र राजधानीको लागि दर्ता भएको प्रस्तावमाथि छलफल […]