१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

समाचार

झा दम्पती हत्यामा संलग्न आशंकामा थप तीनजना पक्राउ

कमलेश ठाकुर जनकपुरधाम ,१४ चैत्र । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर(२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेका छन् । कैलास र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ चैत्र । धनुषाको कमला नगरपालिकामा होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरप्रमुख राम उदगार गोइतको अध्यक्षतामा भएका होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया रहेको थियो । प्रमुख अतिथि समेत रहेका सांसद अरगरियाले होलीको शुभकामना […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ । धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो । शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ चैत्र। प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा वरिष्ठ पत्रकार नेपालीलाई प्रदेश प्रमुख डा।अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका छन् । वरिष्ठ पत्रकार नेपाली करिब ६ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा लागेका छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र । जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष हरि चन्द्र प्रसाद हरियोधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको थियो । मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ चैत्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले भोलि काठमाडौंमा होलीको शुभकामना साटासाट कार्यक्रमको आयोजना गरेको छ । जनमत पार्टीका नेता पीएन  माझिका अनुसार भोलि शनिबार चैत्र १४ गते दिनको १२ बजे काठमाडौंको कुलेश्वर स्थित नबिल बैंक नजिक रहेको जनमत पार्टीको सम्पर्क कार्यालयमा होलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको उनले बताए […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,११ चैत्र। प्रहरी जवान सुरेन्द्र राम धनुषा प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी चयन भएका छन् । सीमा चौकी कटिकटैया महोत्तरी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत राम बिभिन्न समयमा लागूऔषध, बिभिन्न मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेकाले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । यसका साथै गत माघ ६ गते […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ चैत्र । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने […]