न्यूजमधेश डेस्क जनकपुरधाम ,९ चैत्र । विश्व पानी दिवसको अवसरमा जल सम्बाद कार्यक्रम सम्पन्न भएको छ । सोमबार धनुषाको कमला नगरपालिका वडा नम्बर ५ र ६ स्थित रहेको बिल्ट वैकु माध्यमिक विद्यालयमा विश्व पानी दिवसको अवसरमा कमला बचाउ अभियानले जल सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षतामा भएका कार्यक्रमको […]
विनय कर्ण सप्तरी ,९ चैत्र । प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की) ले लागुऔषधका कारण समाजमा नैतिक आचरण ह्रास हुदै गएको बताएका छन् ।उनले लागुऔषध सेवन गर्ने युवाहरुको संख्या लगातार बढिरहेको कारण समाजमा नैतिक आचारण घट्दै गएको बताए । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको सभाहल पातोमा पक्षपातरहित वैकासिक सशक्तिकरण संघ नेपालले आईतवार आयोजना गरेको लागुऔषध दुव्यर्सन सम्बन्धी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र । महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत […]
न्यूजमधेश डेस्क बुटवल,८ चैत्र।रक्षक नै भक्षक भएपछिु भन्ने उखान रुपन्देहीमा यथार्थ भएको छ । तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ […]
न्यूजमधेश डेस्क टिकापुर ,८ चैत्र । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको […]
गोपाल प्रसाद बराल महोत्तरी, ८ चैत्र।सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् । यात्रीले शनिबार कञ्चनवनमा मिथिलाविहारी ९श्रीराम० र किशोरीजी ९सीताजी० का प्रतिमालाई रङ, अबिर अर्पण गरेर होली प्रारम्भ […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीले काठमाडौंको बसुन्धरामा टोल समिति गठन गरिएको छ । शनिबार प्रयास मण्डलको अध्यक्षतामा ८१ सदस्यीय टोल समिति गठन भएको छ । उक्त टोल समिति निर्माण कार्यक्रममा जनमत पार्टी काठमाडौंका संयोजक राजेन्द्र राय ,गैर आवासीय मधेसी संघ अमेरिकाका सचिव धिरज साह ,विद्यार्थी जनमत संघका केन्द्रीय […]
न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो । बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र […]